हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध
रुकुमपूर्व । बागलुङ र पूर्वी रुकुमको सीमावर्ती क्षेत्रमा परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भूमे गाउँपालिका–१ स्थित पातीहाल्ने क्षेत्रमा झन्डै दुई फिटसम्म हिउँ जमेपछि यातायात ठप्प भएको हो...
सुनचाँदीको भाउमा नयाँ कीर्तिमान
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउले बुधबार पनि नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार...
नेपा: एप सार्वजनिक
काठमाडौं । नेपाली प्रयोगकर्ताको आवश्यकतालाई केन्द्रमा राख्दै विकास गरिएको नेपा: एप सार्वजनिक गरिएको छ। डिजिटल विज्ञहरूका अनुसार नेपाली एप्लिकेसनहरू मध्ये आकर्षक डिजाइन, प्रयोगकर्ता–मैत्री इन्टरफेस र उच्च सुरक्षाका कारण नेपा: एप विशेष बनेको छ। स्लो इन्टरनेटमा पनि...
चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक
काठमाडौं । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले मंगलबार चलचित्रमा समावेश ‘तिमी मै संग भई राख है’ बोलको गीत सार्वजनिक गरेको हो...
२० मिनेटमै ८५% सम्म चार्ज हुने नामी भिगो ईभी ?
काठमाडौँ । नेपाली बजारमा चिनियाँ इलेक्ट्रिक गाडीहरूको भीडमा अर्को एक सशक्त प्रतिस्पर्धी थपिएको छ– डोङफेङ नामी भिगो । एमएडब्लू वृद्धिले नेपाल भित्र्याएको यो गाडीले छोटो समयमै १५० भन्दा बढी युनिट बिक्री गरेर आफ्नो बलियो...
उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते
काठमाडौं । भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको जनाइएको छ ।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा उपमुख्यमन्त्री...
नेकपामा चिरञ्जीवी ढकाल प्रवेश
काठमाडौं । विप्लव निकट नेकपा माओवादीका नेता एवम् विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकालले विप्लवको साथ छाडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
उनी विप्लव माओवादीको विद्यार्थी संगठन अखिल समाजवादीका महासचिव प्रकाश झप्रेललाई लिएर प्रचण्ड...
काठमाडौं उपत्यकामा हल्का वर्षा
काठमाडौं । आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा भएको हो ।
पश्चिम नेपाल हुँदै सरेको वर्षा काठमाडौंसम्म आइपुगेको हो । पश्चिम नेपालका उच्च पहाडी र हिमाली...
आज पानी पर्ने सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ।
आज दिउँसो...
पोखरामा दुई दिने नेशनल एजेन्सी मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न
काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको अध्यक्षतामा पोखरामा दुई दिने नेशनल एजेन्सी मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
देशभरिका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा...























