मृत अवस्थामा फेला
काठमाडौं । काभ्रे, पनौती नगरपालिका-४ दुधमिलस्थित पसल संञ्चालन गरी बस्ने बनेपा नगरपालिका-१२ घर भएका ६२ वर्षीय नारायण सुनुवार आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
दोलखा, भिमेश्वर नगरपालिका-७ साखिने बस्ने ७९ वर्षीय टक...
राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा एपीएफ
काठमाडदं । समिराज थोकरले दुई गोल गरेपछि विभागीय टोली एपीएफले जावलाखेल युथ क्लब विरुद्ध पुनरागमन जित निकाल्दै राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ ।
सातदोबा६ोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा एपीएफले जावलाखेल युव...
बालबालिका प्रयोग गरेको आरोप गलत
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचनको प्रचारमा बालबालिका प्रयोग नगरेको जवाफ दिएका छन् ।
बालबालिका प्रयोग गरेको उजुरीपछि निर्वाचन आयोगले साम्पाङसँग लिखित जवाफ मागेको थियो । जवाफमा साम्पाङले बालबालिका प्रयोग गरेको आरोप...
रुकुमपूर्व–बागलुङ खण्ड पूर्ण रूपमा अवरुद्ध
कुमपूर्व । मंगलबार रातिदेखि परेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको रुकुमपूर्व–बागलुङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । दुई जिल्लाको सिमानामा पर्ने पातिहाल्ने क्षेत्रमा बाक्लो हिउँ जमेपछि काठमाडौंबाट आएका ५ वटा बससहित करिब २००...
नेप्से ५.३८ अंकमात्र बढ्याे
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार र मंगलबार ‘करेक्सन’ आए पनि बुधबार भने त्यो क्रम रोकिएको छ । मंगलबार ४२.५८ अंक घटेको नेप्से बुधबार भने ५.३८ अंकमात्र बढेको छ ।
सोमबार र मंगलबारको...
विद्यार्थी बोकेको भ्यान दुर्घटना
काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ बितौरी पोखरीस्थित हिगुवापाटी चन्देनी सडकखण्डमा विद्यार्थी बोकेको भ्यान दुर्घटनामा परेको छ ।
दुर्घटनामा परी भ्यान चालक २४ वर्षीया दीपिका ढकाल घाइते भएकी छन् । भ्यानमा सवार ५ जना विद्यार्थी भने...
विप्लव माओवादीलाई नेकपामा आउन आग्रह
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) लाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन् ।
बुधबार पार्टी कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले...
एकै परिवारका आमा छोरा हत्या
काठमाडौं । बारामा एकै परिवारका आमा छोरा हत्यामा बुहारी र अर्का एक युवक पक्राउ परेका छन् ।
बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको...
नाग्मा गमगढि कर्णाली राजमार्ग पुर्ण रुपमा बन्द
मुगु । लामो खडेरि पछि परेको हिमपातले मुगु र जुम्लाको सिमाना घुच्चिलेख अन्र्तगत नाग्मा गमगढि कर्णाली राजमार्ग पुर्ण रुपमा बन्द भएको छ ।
राजमार्ग बन्दका कारण मुगु आउने मालवाहक तथा यात्रुबाहक सवारीसाधनहरु जुम्लाको गोठिज्युला,बोतामालिका र भुलभुलेमा...
सिपलाई आयसँग जोड्न नसकिएसम्म आर्थिक सुदृढीकरण सम्भव नहुने
काठमाडाैं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तिकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने जनाउनुभएको छ ।
बुधवार ‘काठमाडौं विजनेस एक्स्पो–२०८२’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो जनाउनुभएको हो...






















