मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी थालेको जनाएकी छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले बुधबार आयोजना गरेको ‘मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वयनको...

आज देशभर सहिद दिवस मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन...

ओलीमाथि खानतलासीको घटना के हो ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर र काठमाडौं विमानस्थलमा आफूमाथि अपमानजनक व्यवहार भएको आरोप लगाएका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरी काठमाडौं फर्किने क्रममा...

दैनिकजसो लुटपाटका घटनाको उजुरी दर्ता हुने क्रम बढ्न थाल्याे

काठमाडौं । पछिल्लो तीन महिनायता काठमाडौंका विभिन्न प्रहरी युनिटमा दैनिकजसो लुटपाटका घटनाको उजुरी दर्ता हुने क्रम बढ्न थालेको थियो । दैनिक दर्जनौं लुटपाटका उजुरी आउन थालेपछि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीलाई चिन्तित बनायो । उक्त...

२० मिटर मापदण्ड खारेजीको उपलक्ष्यमा शुभकामना आदानप्रदान

काठमाडाैं । थप मिटर खोला मापदण्ड खारेजी भएको उपलक्ष्यमा भूमि अधिकार संरक्षण समितिले माघ ४ गते शनिबार शुभकामना आदानप्रदान र पुरानो मापदण्डबारे छलफल कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। २०८० साल पुष ३ सम्मानित सर्वोच्च...

पक्राउ परेका युवराज पौडेल ‘सफल’ छुटे

काठमाडौं । अफवाह फैलाएको आरोपमा पक्राउ परेका युवराज पौडेल ‘सफल’ छुटेका छन् । उनी बुधबार साँझ हाजिर जमानीमा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिएका छन् । सफलले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता सबिता...

सांस्कृतिक चलचित्र महोत्सव हुँदै

  काठमाडौं । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल...

एसिया–प्यासिफिक एलिट–१४ मा सेमिफाइनल प्रवेश

 काठमाडौं । नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङले अष्ट्रेलियामा भइरहेको एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएकी छन् । अष्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिस प्रतियोगितामा शिभालीले बिहीबार आफ्नो समूहमा...

एड्भान्स पार्लर, रेजिन आर्ट र साबुन तालिम शुभारम्भ

मध्यपुर थिमी । मध्यपुर थिमीमा MEDPA कार्यक्रमअन्तर्गत एड्भान्स पार्लर, रेजिन आर्ट र साबुन तालिम शुभारम्भ मध्यपुर थिमी नगरपालिका– उद्योग, सहकारी तथा रोजगार प्रवर्द्धन शाखाको आयोजनामा लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत सीप विकास तालिम...

सुनचाँदीको भाउ बढ्याे

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउले दिनहुँ नयाँ रेकर्ड राख्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको छ । आज एक तोला सुनको...

RECENT POSTS

HOT NEWS