सहिदहरू राष्ट्रका मार्गदर्शनका शाश्वत स्रोत
काठमाडौं । गृहमन्त्री ओमप्रकाश आर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका शाश्वत स्रोतका रूपमा रहेका जनाएका छन् ।
राष्ट्रिय सहिद दिवसका अवसरमा शुक्रबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ मा आयोजित ‘जेनजी’ सुशासन योद्धा र अमर प्रहरीको विवरण...
विवादित अभिव्यक्तिपछि दियो जवाफ
काठमाडौं । बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका खगेन्द्र सुनारको विवादित अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सुनारले राष्ट्रिय जनावर गाईको विषयमा दिएको अभिव्यक्ति विवादित बनेपछि रास्वपाले ध्यानाकर्षण भएको...
सिराहामा गोली प्रहार गरी पुरुषको हत्या
काठमाडौं । सिराहामा गोली प्रहार गरी एक जना पुरुषको हत्या भएको छ।
शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका-७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार घटनामा गोली प्रहार...
आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ ।
आउँदाे फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२...
टिप्परले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
काठमाडौं । सुकेधारामा टिप्परले ठक्कर दिँदा घाइते भएका पैदलयात्रीको शुक्रबार मृत्यु भएको छ।
गएराति सुकेधारा चोकमा प्र. २-०३-००१ ख ७०३४ नम्बरको टिप्परले ठक्कर दिँदा संखुवासभा घर भई काभ्रेस्थली बस्ने २३ वर्षीय मिलन योञ्जन घाइते भएका...
रास्वपाको सुरुवाती जोश अब कमजोर हुँदै
काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले काठमाडौंजस्ता प्रमुख शहरहरूमा रास्वपाको सुरुवाती जोश अब कमजोर हुँदै गएको दाबी गरेका छन्।
शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले तयार पारिरहेको घोषणापत्र, एमालेको चुनावी आँकलन र अन्य पार्टीहरूको अवस्थाबारे...
रास्वपाका सभापति रवि डिस्चार्ज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने डिस्चार्ज भएका छन् ।
स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् ।
अस्पतालका...
देउवासँग निरन्तर संवादमा सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको जनाएका छन् ।
धनुषा-४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अहिले नेताहरूबीच मतभेद नभएको भन्दै पार्टी एक...
नेता बालेनलाई लिम्पियाधुराबारे धारणा सार्वजनिक गर्न चुनौती
काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन् ।
राष्ट्रिय युवा परिषद्को प्रथम...
भूमि अधिकार संरक्षण समितिका २ पदाधिकारी सम्मानित
काठमाडाैं । खोला मापदण्ड खारेजीको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भूमि अधिकार संरक्षण समितिको दुई प्रदाधिकारी सम्मानित गरिएकाे छ।
गैरसंबैधानिक र गैर न्यायिक खोला मापदण्ड खारेजीको आन्दोलनमा निरन्तर सक्रिय भएर लाग्नुभएका भूमि अधिकार संरक्षण...























