फागुनमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेन्डा समावेश गरेर चुनावी घोषणापत्र तयार भइरहेको भन्दै फागुनको पहिलो साता सार्वजनिक गर्ने...
इयुले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई आतङ्कवादी समूह घोषणा
एजेन्सी । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब सबै युरोपेली सङ्घ (इयु) का सेनालाई आतङ्कवादी समूह मानेको जनाएको छ । इयुले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई आतङ्कवादी समूह घोषणा गरेपछि यो प्रतिक्रिया...
आज सुनचाँदीको मूल्य घट्याे
काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा १८ हजार आठ सय रुपैयाँले घटेर तीन लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला तीन लाख...
जेनजीको माग सम्बोधन गर्ने सहमती : अविन लिम्बु
काठमाडौं । जेनजी २.० ले वर्तमान राजनीतिक संकटलाई केवल सत्ता संघर्षको विषय नभई राज्यको वैधानिकता र जनताको सार्वभौमिक अधिकारसँग गाँसिएको गम्भीर विषयको रूपमा लिएको जनाएको छ।
जेनजी २.० का प्रवक्ता अविन लिम्बुले आइतबार जारी धारणा...
जुम्ली जनताले वास्तविकलाई जिताएर पठाउने छन्ः उम्मेदवार धिताल
काठमाडौं । प्रतिनिधिसभा उम्मेदवार मनऋषि धितालले जुम्ली जनताले आफूलाई जिताउने विश्वास बढेको जनाएका छन् । आइतबार राजधानीको संवाद डबलीमा चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै धितालले बास्तविक र परिपक्व उम्मेदवारको खाँचो रहेकोले आफूलाई भोट हाल्नेसमेत दाबी...
भूमि अधिकार संरक्षणका दुई प्रदाधिकारी सम्मानित
काठमाडौं । खोला मापदण्ड खारेजीको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भूमि अधिकार संरक्षण समितिको २ प्रदाधिकारी सम्मानित गरिएकाे छ ।
गैरसंबैधानिक र गैर न्यायिक खोला मापदण्ड खारेजीको आन्दोलनमा निरन्तर सक्रिय भएर लाग्नुभएका भूमि अधिकार...
सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा राख्दै प्रहरी विशेष तयारी
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा हेभिवेट भिडन्त हुने ठाउँहरूमा नेपाल प्रहरी विशेष तयारी गरेको छ ।
२१ फागुनमा हुने निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा राख्दै त्यस्ता ठाउँहरूमा उच्च सतर्कता अपनाउन सुरु गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय...
निर्वाचनका लागि हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा
काठमाडौं । अर्थ मन्त्रालयले आगामी निर्वाचन सञ्चालनसँग सम्बन्धित तयारीका लागि विभिन्न निकायलाई बजेट स्रोत सुनिश्चित गरेको जनाएको छ।
मन्त्रालयको तथ्यांक अनुसार निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको...
गोसाइँकुण्डमा चिसो बढेकाले सावधानी अपनाउन आग्रह
काठमाडौं । रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण तालको सतहमा बरफ जमेको छ । बरफ जमेको अवस्थामा तालमाथि हिँड्डुल गर्दा बरफ फुटेर दुर्घटना हुन सक्ने जोखिम बढेकाले यात्रु तथा तीर्थयात्रीलाई विशेष सावधानी...
साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै
काठमाडौं । दक्षिण एसियाली खेलकुद महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिपको उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दैछन् । पोखरा रंगशालामा आज दिउँसो ३ बजे शुरू हुने खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगिताको शुरुवात गर्ने...























