मगर समुदायले भव्यताका साथ माघे सकराती मनाए

काठमाडौं । उपत्यकामा बसोबास गर्ने मगर समुदायले भव्यताका साथ माघे सकराती मनाएका छन् । नेपाल मगर संघले टुँडिखेलमा कार्यक्रमको आयोजना गरेर सकराती मनाएको हो । जनसङ्ख्याको दृष्टिकोणले नेपालको तेस्रो ठूलो तथा आदिवासी जनजाति समुदायको पहिलो...

जीपिएले भन्यो–पुर्नबासमा नगएका भुटानी शरणार्थीहरुको समस्या तत्काल हल गरियोस्

काठमाडौं । भुटानी शरणार्थीहरुको अवस्था निकै नाजुक भएको गोल्बल पिस अलाईन्स (जीपिए) ले जनाएको छ । बुधबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी तेस्रो मुलुक पुनर्वासमा नगएका शरणार्थीहरुको अवस्थालाई मध्यनजर गरी समस्या समाधान...

१५ शय्याको अस्पताल संचालनमा

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालले १५ शय्याको अस्पताल संचालनमा ल्याएको छ । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बुधबार त्यसको उद्‍घाटन गरेका हुन् । प्रदेश प्रहरी कार्यालयभित्र रहेको १५ शय्याको अस्पतालमा प्रहरीमात्र नभई...

गाजामा एक सय भन्दा बढी बालबालिकाको मृत्यु

एजेन्सी । गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा हवाई आक्रमणका कारण एक सय भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरले संयुक्त राष्ट्रसङ्घको...

एमालेले ४ माघदेखि चुनावी अभियान थाल्ने

काठमाडौं । नेकपा एमालेले आगामी ४ माघदेखि चुनावी अभियान थाल्ने निर्णय गरेको छ । बागमती प्रदेश कमिटीले प्रज्ञा भवनमा गर्ने कार्यक्रमबाट एमालेले चुनावी अभियान थाल्ने भएको हो । ‘भृकृटीमण्डपबाट शुरु भएर प्रज्ञा भवनमा सभा हुनेछ,’...

कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी हाेइन : गगन थापा

काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको जनाएका छन् । ‘हामीलाई कारबाही गरेको सुनेका छौं’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा...

“पछ्यौरी मखमली” म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं । “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका शान्ति श्री परियाार र गायक ऋषि खड्काको स्वरमा रहेको उक्त म्युजिक भिडियो “श्रेया बडु अफेसियल” युटुव च्यानलमा सार्वजनिक भएको हो । ‘लय/...

मुद्दती निक्षेपतर्फको ब्याजदरमा कटौती

काठमाडौं । माघ महिनाका लागि नेपालका एक दर्जन वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। बजारमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि बैंकहरूले मुद्दती निक्षेपतर्फको ब्याजदरमा कटौती गरेका हुन्। पुसको तुलनामा माघमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर...

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य...

आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट ग्रोकलाई अवरुद्ध

क्वालालम्पुर । मलेसिया र इन्डोनेसिया एलन मस्कको एक्सएआईद्वारा विकसित आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट ग्रोकलाई अवरुद्ध गर्ने पहिलो देश बनेका छन् । अधिकारीहरूका अनुसार ग्रोकलाई यौन स्पष्ट तथा सहमति बिना तयार गरिएका छविहरू उत्पादन गर्न दुरुपयोग...

RECENT POSTS

HOT NEWS