पेट्रोलियम पदार्थको मूल्य घट्याे
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।
निगमले आज १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ ।
यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ...
रास्वपा नेताहरु चढेकाे गाडी तोडफोड
काठमाडौं । पार्टीको कार्यक्रमका लागि गोरखा पुगेका रास्वपा नेताहरु चढेकाे गाडी तोडफोड गरिएको छ। गोरखाको भिमसेनथापा गाउँपालिका ३ काे वडा अधिवेसनका लागि पुगेका नेताहरु चढेकाे गाडीमाथि तोडफोड गरिएको हो ।
साे गाडीमा रास्वपा केन्द्रीय सदस्यद्वय...
कांग्रेसका कार्यवाहक सभापतिद्वारा पत्रकार सम्मेलन
काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन् । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव...
श्रम, संस्कृति पार्टीबाट विद्या श्रेष्ठकाे उम्मेदवारी
काठमाडौं । हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विरोधका क्रममा उज्यालो नेपाल पार्टी परित्याग गरेकी विद्या श्रेष्ठ अब श्रम, संस्कृति पार्टीबाट चुनावी राजनीतिमा सक्रिय हुने भएकी छिन्।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आउँदो फागुन २१ गते हुने...
वर्तमान विशिष्ट परिस्थितिमा एकताबद्ध भएर अगाडि बढ्न आवश्यक
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान विशिष्ट परिस्थितिमा संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको जनाएकी छिन् ।
माघी पर्वका अवसरमा थारु कल्याणकारिणी सभाले बिहीबार काठमाडौंको टुँडीखेलमा आयोजना गरेको माघी महोत्सवमा प्रधानमन्त्री कार्कीले मौलिक...
अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
यस्तै,...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंककाे ३९औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाण्डौको एलिस रिसेप्सनमा बुधबार बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सेयरधनीहरुको उल्लेखनीय उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न भएको...
यस्ताे हुनेछ माैसम आज
काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराई...
आज २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस
काठमाडौं । आज २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने भएकाे छ ।
विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु...
रेणु भइन् स्वतन्त्र पत्रकार संघ भक्तपुरको अध्यक्ष
काठमाडाैं । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको अध्यक्षमा अन्नपूर्णकर्मी रेणु त्वानाबासु निर्वाचित भएकी छन् ।
संघको बुधबार भक्तपुरमा भएको सातौ वार्षिक साधारण सभा तथा पाँचो अधिवेशनले त्वानाबासुको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको...























