आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो ।
काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण...
बूढीगण्डकी जलविद्युतको सहमति भएपछि मेराे कार्यकालमा उपलब्धि : कुलमान
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचामा सहमति भएपछि पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ आफ्नो कार्यकालको उपलब्धिको रूपमा अर्थ्याएका छन् । बूढीगण्डकीको लगानी ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय...
ईबुकिङनेपाल डटकम सार्वजनिक
काठमाडाैं । सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै मानव जीवनशैली सरल, व्यवस्थित र सुविधाजनक बन्दै गएको छ। यससँगै आतिथ्य तथा पर्यटन क्षेत्र पनि प्रविधिबाट अलग रहन नसक्ने अवस्थामा पुगेको छ।
नेपालजस्तो तीव्र रूपमा विस्तार हुँदै...
एक थान भरूवा बन्दुक सहित पक्राउ
काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका-७ नौबिसेबाट भरूवा बन्दुक १ थान सहित सोही नगरपालिका-७ कुन्तावेशी बस्ने पाँचखाल नगरपालिका-१ घर भएका ३२ वर्षीय सुजन तामाङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी हिगुवापाटीबाट खटिएको बा.प्र ०३-००७...
छोराले गरे आफ्नै आमाको हत्या
काठमाडौं । भक्तपुरमा शुक्रबार राति छोराले आफ्नै आमाको हत्या गरेका छन् ।
मध्यपुdeathdर थिमि नगरपालिका-३ तेर्सेटामा २७ वर्षीय प्रविण भण्डारीले आमा ५० वर्षीया सरिताको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले...
खोला मापदण्डविरुद्ध पीडित सडकमा, संशोधनको माग तीव्र
काठमाडौं । सरकारको अदूरदर्शी र अवैज्ञानिक योजनाका कारण खोला मापदण्ड पीडितहरू सडक आन्दोलनमा उत्रिएका छन्।
देशका विभिन्न स्थानमा खोला मापदण्डबाट प्रभावित नागरिकहरूले मापदण्ड संशोधनको माग गर्दै विरोध कार्यक्रमलाई तीव्र पारेका छन्। पीडित समूहका अनुसार सरकारले...
मृत अवस्थामा फेला
काठमाडौं । झापा, बिर्तामोड नगरपालिका-१० समावेशी टोलस्थित भुतेनी खोलाको बाँधमा हाल नाम,थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, रतुवामई नगरपालिका-४ झुर्कियास्थित बाटोमा सोही ठाउँ बस्ने ४०...
चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक
काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम महलमा कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको ट्रेलरमा प्रेम, छलकपट र धोका समेटिएको छ ।
एकअर्कासँगको सामिप्यता, प्रेम, धोका र...
मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
कतार । मधेशी एकता समाज कतारको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२६ तथा माघे संक्रान्ति पर्वको अवसरमा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिहीबार मुन्ताजा स्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा समाजले भव्य रूपमा...
गोसाइँकुण्ड, लाङ्टाङमा ३२ हजार ६७२ पर्यटकले गरे भ्रमण
रसुवा । हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको...























