चीनको व्यापार नाफा नयाँ उचाइमा पुग्याे
एजेन्सी । अमेरिकी ट्यारिफ युद्धको बावजुद २०२५ मा चीनको व्यापार नाफा नयाँ उचाइमा पुगेको छ।
अमेरिकासँगको भन्सार युद्धको बाबजुद पनि चीनको व्यापार नाफा २०२५ मा लगभग १.२ खर्ब डलरको नयाँ उच्चतम बिन्दुमा पुगेको हो।
गत बुधबार...
सुनको भाउ आज समान्य बढ्याे
काठमाडौं । साताकाे पहिलाे दिन सुनको भाउ आज समान्य बढेको छ ।
सुन तोलामा ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । ...
एमालेले पार्टीमै नभएका व्यक्तिलाई उम्मेदवार बनाए
काठमाडौँ । एमालेले पार्टीमै नभएका व्यक्तिलाई उम्मेदवार बनाएको पाइएको छ । एमालेको सचिवालय बैठकले सप्तरी-२ बाट मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका जनमत पार्टीका सांसद सतिश सिंहलाई उम्मेदवार बनाएको पाइएको हो ।
एमालेले फागुन-२१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सप्तरी-२ बाट...
देउवा पक्षले गरेको आग्रह अस्वीकार
काठमाडौं । आधिकारिकता विवादलाई आइतबार नै निरुपण गर्न शेरबहादुर देउवा पक्षले गरेको आग्रहलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैधता दिँदै गगन थापा पक्षलाई कांग्रेसको आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षका...
आजदेखि सेना दिवस सुरु
काठमाडौं । सेना दिवसको अवसरमा जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२ सञ्चालन सुरू भएको छ। आजदेखि सुरु भएको प्रदर्शनी माघ ७ गतेसम्म जारी रहने छ।
प्रदर्शनीमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने...
फिलिपिन्समा डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्याे
मनिला । फिलिपिन्सको शहर सेबुमा रहेको फोहोर व्यवस्थापन केन्द्र (डम्पसाइट) भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको सेबु सिटीको ब्युरो अफ फायर प्रोटेक्सन (बीएफपी) ले शनिबार जनाएको छ ।
फोहोरको थुप्रो र फलामे संरचनाको भग्नावशेषमुनि थप...
माइतीघरमा खोला मापदण्डविरुद्ध प्रदर्शन
काठमाडौं । भूमि अधिकार संरक्षण समितिकाे आयाेजनामा आज खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन गरेकाे छ ।
थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध सरोकारवालाले प्रदर्शन गरेका हुन् । यसअघि नै सरोकारवालाहरूले साे निर्णय पुनरावलोकनको...
अमेरिकामा एक लाख भन्दा बढि भिसा रद्द
एजेन्सी । अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले २० जनवरीमा सत्ता सम्हाले यता एक लाखभन्दा बढी भिसा खारेज भएको जनाइएको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यसको जानकरी दिएको हो ।
भिसा खारेज...
कुमारी नाटक ‘अग्निचक्षु’ पुनः सर्वनाम थिएटरमा मञ्चन हुने
काठमाडौं । चर्चित कुमारी नाटक ‘अग्निचक्षु’ आउँदाे माघ ११ गतेदेखि पुनः सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ।
वरिष्ठ कलाकार कृष्णभक्त महर्जनको नाट्य प्रस्तुति संयोजनमा तयार भएको यस नाटकमा कुमारी परम्परा, नारी चेतना, प्रेम, सामाजिक पाखण्ड...
एमालेबाे जन प्रदर्शनमा सम्बाेधन गर्दै केपी
काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन एवम् जनसभा गर्ने भएको छ ।
एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा निर्वाचनकेन्द्रित जनप्रदर्शन आयोजना गरेको हो ।
भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा...























