बालेन मधेशी शहीद पार्क पुगेर शहीदहरूको शालिकमा माल्यार्पण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले सिरहाको लहानस्थित मधेशी शहीद पार्क पुगेर शहीदहरूको शालिकमा माल्यार्पण गरेका छन् ।
मधेशका पहिलो शहीद रमेश महतोसहितका शहीदहरूको शालिकमा माल्यार्पण गरेका हुन् ।
उनीसँग मन्त्री...
जुम्लामा उम्मेदवार नरेश भण्डारीलाई जिताउने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले जुम्ला जिल्ला अगुवा नेता–कार्यकर्ताहरुले प्रतिनिधी सभा सदस्यका उम्मेदवार नरेश भण्डारीलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार राजधानीको संवाद डबलीमा सुझाव संकलन कार्यक्रममा भण्डारीले जनयुद्ध र जुम्ली जनताका अधुरा...
विद्युतीय सवारी साधनलाई निरुत्साहित कर नीतिहरू बदर गर्न परमादेश जारी
काठमाडौं । सरकारले विद्युतीय सवारी साधन (EV) लाई निरुत्साहित गर्ने गरी सरकारले लिएका कर नीतिहरू बदर गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले...
एन्फाको निर्वाचन रोक्न अन्तरिम आदेश जारी
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतले आइतबार एन्फाको निर्वाचन र निर्वाचनसम्बन्धी सबै कार्य रोक्न आदेश दिएको हो ।
एन्फा उपाध्यक्ष...
काठमाडौं- ५ मा पूर्वअध्यक्ष कमल थापाले टिकट पायाे
काठमाडौं । राप्रपाले काठमाडौं- ५ मा पूर्वअध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बसेको राप्रपा संसदीय समितिको बैठकले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
थापाले आफूले टिकट पाएको पुष्टि गरे । थापा यसअघि...
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण
काठमाडौं । आम जनता पार्टी (आजपा) र पहिला देश अभियानबीच पार्टी एकीकरण भएको छ ।
काठमाडौंको कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा आइतबार पाँचबुँदे सहमतिसहित आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरणको घोषणा गरिएको हो । सहमतिपत्रमा...
बालेन आजदेखि दलीय राजनीतिमा प्रवेश
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा गरेका बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालय पुगेका छन् । आइतबार दिउँसो मेयरबाट राजीनामा गरेर शाह रास्वपा पार्टी कार्यालय पुगेका हुन् ।
बालेनलाई रास्वपा सभापति रवि...
नेपाली कांग्रेस क्षेत्रीय कमिटीद्वारा खेद प्रकट
कपिलवस्तु । कपिलवस्तु जिल्लाको नेपाली कांग्रेस क्षेत्र नं ३ क्षेत्रीय कमिटीले प्रेस विज्ञप्ति मार्फत खेद प्रकट गरेको छ।
जिल्लाको निर्वाचन क्षेत्र नं ३ का विरेन्द्र कुमार कनोडिया नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको...
मेयर बालेन शाहले राजीनामा दिए
काठमाडौं । काठमाडौं महागरपालिका मेयर बालेन शाहले राजीनामा दिएका छन् । उनले केहीबेरअघि राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका एक अधिकारीले मेयरको सचिवालयमार्फत् उपमेयरलाई राजीनामा बुझाइएको हो ।
“नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन...
नेप्से परिसूचक ३१.१२ अंक बढ्याे
काठमाडौं । मुलुकमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आइतबार सेयर बजारमा सबै सूचक बढेका छन् ।
नेप्से परिसूचक ३१.१२ अंक बढेको छ । सो वृद्धिसँगै २६७२ अंकमा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर बजार...























