राज्यका अदूरदर्शी नीतिले खोला किनार क्षेत्रका नागरिक सकसमा

काठमाडौं । राज्यका अदूरदर्शी नीति, योजना र कार्यक्रमका कारण खोला किनार क्षेत्रमा बसोबास गर्ने हजारौँ नागरिक गम्भीर संकटमा परेका छन्। खोला मापदण्ड पीडित संघर्ष समितिले आदिवासी समुदायको पुर्ख्यौली सम्पत्ति संरक्षण, मानव सभ्यताको जगेर्ना, प्राकृतिक तथा...

नेकपामा काठमाडौंका १० वटै क्षेत्रमा उम्मेदवार टुंगो

काठमाडाैं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंका १० वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । अभियन्ता सुमन सायमीलगायत अधिकांश नयाँ उम्मेदवारले टिकट पाएका छन् । काठमाडौं– १ मा मेनुका भण्डारी तथा २ मा नितेश पौडेलले टिकट...

पूर्वमन्त्री मोहम्मद एमालेमा प्रवेश

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का महासचिव एवम् पूर्वमन्त्री मोहम्मद इश्तियाक राई नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गएराति पार्टीमा स्वागत गरेका थिए । सोही कार्यक्रममा जसपाबाट जसपा...

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको निधन

काभ्रेपलाञ्चोक । पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको आज निधन भएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ स्थित घरमा ८२ वर्षको उमेरमा उनको निधन भएको हो । आज बिहान ३ बजे निधन भएको वडाध्यक्ष मोतीलाल तामाङले जानकारी गराए ।...

रास्वपाले धादिङ १ मा आशिकालाई उम्मेदवार बनाइन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ १ मा आशिका तामाङलाई उम्मेदवार बनाएको छ । सामाजिक काममा संलग्न हुँदै आएकी तामाङलाई रास्वपाले उम्मेदवार बनाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ १ मा आशिका तामाङलाई...

एमालेकाे काठमाडौं क्षेत्र नम्बर ५ बाट ईश्वर पोखरेल उठ्ने

काठमाडौं । एमालेले ‘अध्यक्षले टुंग्याउने’ गरी खाली राखेका काठमाडौंका ४ मध्ये ३ क्षेत्र टुंग्याएको छ । त्यसमध्ये क्षेत्र नम्बर ५ बाट पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उठ्ने भएका छन् । एमाले स्रोतका अनुसार पोखरेलले महासचिव शंकर...

नयाँ बिलिङ प्रणाली खरिदको विवादित ठेक्का प्रक्रिया रद्द

काठमाडाैं । दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले करिब ५ अर्ब रुपैयाँ लागतको नयाँ बिलिङ प्रणाली खरिदको विवादित ठेक्का प्रक्रिया आधिकारिक रूपमा रद्द गरेको छ । कम्पनीले आइतबार सूचना जारी गर्दै कन्भर्जेन्ट रियल–टाइम बिलिङ तथा ग्राहक...

खेलकुद मन्त्रीमा बब्लु गुप्ताले पदबाट राजीनामा दिए

काठमाडौं । कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। मन्त्री गुप्ताले राजीनामा दिने निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी गराइसकेको र हाल प्रक्रिया अगाडि बढिरहेको प्रशासनलाई बताएका छन्। पछिल्लो समय अमेरिका भ्रमणसम्बन्धी...

सुनको भाउमा नयाँ रेकर्ड कायम

काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा चार हजार दुई सय रुपैयाँले बढेर दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला...

कथानक चलचित्र ‘गोबर गणेश’ माया बटुल्दै

काठमाडौं । मरिचमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ले राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रको कथावस्तुको दर्शकले तारिफ गरिरहेका छन् । माघ १ गतेबाट प्रदर्शनमा आएको सिनेमाले राम्रो वर्ड अफ माउथ पाएकाले निर्माण टिम हलमा...

RECENT POSTS

HOT NEWS