वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौं । वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको छ । अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी गराए । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा...

राजनीतिमा गएको खण्डमा नेपाललाई सम्पन्न बनाउने

काठमाडौं । रिपोर्टर्स क्लब नेपालमा सभापति एवम् प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले आफू राजनीतिमा गएको खण्डमा १० वर्षमा नेपाललाई सम्पन्न राष्ट्र बनाउने जनाएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकारहरुसँग साक्षत्कार गर्दै उनले नेपाललाई...

राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र तेस्रोपटक निर्वाचनमा उठ्ने

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्र काठमाडौं–१ मा तेस्रोपटक उठ्न निश्चित भएको छ । राप्रपाले मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठमाडौं–२ कुन्ति पोखरेल, ७ मा लालकुमार लामालाई उम्मेदवार...

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न चेतावनी

काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न चेतावनी दिएका छन् । सञ्चारकर्मीहरूसँग सोमवार आयोगमा कुराकानी गर्दै उनले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक...

तामाङ समुदायले २८६२ औँ सोनाम ल्होछार पर्व मनाइयाे

काठमाडौं । आज २८६२ औँ सोनाम ल्होछार पर्व मनाइएको छ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा,...

नागरिक बचाउ महाअभियानका संयोजक पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं आज (सोमबार) पोखराबाट पक्राउ परेका हुन् । उनी कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका थिए । प्रसाईँले कांग्रेसको विषेश...

चीनको अर्थतन्त्रमा वार्षिक पाँच प्रतिशत विस्तार

हङकङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका आयात करहरूको दबाब हुँदाहुँदै पनि बलियो निर्यातका कारण चीनको अर्थतन्त्र सन् २०२५ मा वार्षिक पाँच प्रतिशतले विस्तार भएको छ । तर वर्षको अन्तिम त्रैमासिकमा भने आर्थिक वृद्धिदर...

डा. अमरेशकुमार सिंह रास्वपामा प्रवेश

काठमाडौं । डा. अमरेशकुमार सिंह रास्वपामा प्रवेश गरेका छन् । जनकपुरमा आज आयोजित परिवर्तन उद्घोष कार्यक्रममार्फत उनी रास्वपामा प्रवेश गरेका हुन् । उनले सँगै कार्यक्रममा रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई देशको महानायकको संज्ञा...

नेकपाकाे निर्वाचनका लागि उम्मेदवार टुंग्गाे

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ। सामेबार बिहान नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सबै क्षेत्रको टिकट टुंग्गो लगाएका हुन्। संयोजक प्रचण्ड...

नेपाल बंगलादेशसँग ३–० ले पराजित

काठमाडौं ।  साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले दोस्रो हार व्यहोरेको छ। थाइल्यान्डको बैंककस्थित नोनथाबुरी स्टेडियमको फुटसल एरिनामा भएको खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको हो। बंगलादेशका लागि कप्तान सबिना खातुन, कृष्णरानी सरकार र लिपी अख्तरले...

RECENT POSTS

HOT NEWS