सुदूरपश्चिममा निवर्तमान सभापति देउवापक्ष टिकट वितरणमा खुम्चिए
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व परिवर्तन भएसँगै सुदूरपश्चिम प्रदेशमा निवर्तमान सभापति शेरबहादुर देउवापक्ष टिकट वितरणमा खुम्चिएको छ ।
सुदूरपश्चिमका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये देउवा पक्षले पाँच क्षेत्रमा मात्रै टिकट पाएको छ ।
सुदूरपश्चिममा देउवाका विश्वासपात्र...
चर्चित अभिनेत्री निशा अधिकारी काठमाडौं ५ बाट उम्मेदवारी दर्ता
काठमाडौं । चर्चित अभिनेत्री तथा गतिशिल लोकतान्त्रिक पार्टीकी नेतृ निशा अधिकारीले काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
उक्त दलकी केन्द्रीय सदस्य रहेकी निशाले अबको १० वर्ष देशप्रति समर्पित हुने...
रवि लामिछाने चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेका छन् ।
सहकारी सम्बन्धी मुद्दाका लागि वीरगञ्ज पुगेका लामिछाने उपस्थित हुन नभ्याउने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएको रास्वपा...
जनार्दन शर्मा रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता
रुकुम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।
उनी यसअघि तत्कालीन नेकपा माओवादी...
एनआरएनए आइसीसी अध्यक्षको कोरिया भ्रमणका क्रममा एकता
सिउल । गैर आवासीय नेपाली संघ दक्षिण कोरियामा विगत केही समयदेखि देखिएको सांगठनिक अन्योल र विभाजन अन्ततः समाप्त भएको छ । एनआरएनए आइसीसी अध्यक्ष महेश कुमार श्रेष्ठको कोरिया भ्रमणका क्रममा दुवै पक्षाबीच एकता भएको हो ।...
जेनजी विद्रोहलाई भ्रष्ट सरकारहरूविरुद्ध सुनानीको संज्ञा
काठमाडौं । नेपाल लगायत विश्वका विभिन्न देशहरूमा भएका जेनजी विद्रोहलाई अक्सफाम प्रतिवेदनले भ्रष्ट सरकारहरूविरुद्ध विरोधको सुनानीको संज्ञा दिएको छ ।
संयुक्त राष्ट्रसंघ आबद्ध अक्सफाम इन्टरनेशनको सोमबार सार्वजनिक यो प्रतिवेदन नेपालमा जेनजी विद्रोह चलेर सत्ता परिवर्तन भइरहेको बेला...
चित्लाङ एफसी र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स प्रालिबीच प्रायोजन सम्झौता
काठमाडौं । राष्ट्रिय लिगको टोली चित्लाङ एफसी र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स प्रालिबीच आइतबार (माघ ४) प्रायोजन सम्झौता भएको छ ।
एन्फा प्रेसिडेन्ट्स लिगको शीर्ष चारमा रहेर राष्ट्रिय लिगका निम्ति छानिएको चित्लाङ एफसी र प्रभु...
पूर्व पर्यटनमन्त्री आलेद्वारा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता
कैलाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँले...
केपी शर्मा ओलीविरुद्ध नाराबाजी
काठमाडौं । झापाको दमकस्थित आकाशे पुल चोकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिएको छ । मंगलबार (माघ ६) दिउँसो ओली झापा क्षेत्र नम्बर–५ बाट उमेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयमा जाने क्रममा...
शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी गराएका छन् ।
पुनले आफ्नो अभियानलाई अघि बढाउन राजीनामा दिएको उनले जनाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले पनि यसको पुष्टि गरेको...























