नेपाल डेरी एशोसिएसनको २७ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल डेरी एशोसिएसनको २७ औं वार्षिक साधारण सभा एवम् स्थापना दिवस तथा ९ औं राष्ट्रिय महाधिबेशन पनौतीमा सम्पन्न भएको छ । रैथाने भिल्लामा आयोजित सभाले नयाँ समिति सर्वसम्वत निर्वाचित गरेको छ ।
बागमती...
हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि सञ्चालक समितिबाट...
हचुवाको खोला मापदण्डले जनता पीडित, जनपक्षीय सरकार कहिले ?
काठमाडौं । राज्यले जनताको हितभन्दा पनि हचुवाका भरमा बनाएका नीति तथा कार्यक्रमका कारण हजारौँ नागरिक विस्थापित हुने अवस्थामा पुगेका छन्।
विशेषगरी खोला मापदण्डको नाममा सरकारले ५ मिटरदेखि ४० मिटरसम्म फरक–फरक मापदण्ड घोषणा गर्दै जनतालाई सुकुम्बासी...
म्याग्दीबाट महावीर पुनकाे उम्मेदवारी
काठमाडौं । निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका तीन वटा अध्यादेश ल्याउन सहयोग नपाएपछि आफूले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको जनाएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा...
विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
यस्तै,...
४७ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
काठमाडौं । रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा सो कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १५५औँ समूहअन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान...
यस्ताे छ आजकाे माैसम
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली...
उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता...
६० भन्दा बढी सवारी साधन उपहार
भारत सरकारले नेपाल सरकारलाई ६० भन्दा बढी डबल-क्याब पिकअप सवारी साधन उपहारस्वरुप प्रदान गरेको छ। भारतले नेपाललाई निर्वाचनसम्बन्धी सहयोगको पहिलो खेप उक्त सवारी साधनहरू प्रदान गरेको हो।
गृह मन्त्रालयमा आयोजित एक समारोहमा नेपालका लागि भारतका...
नेपालको तिर्न बाँकी कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघ्याे
काठमाडौं । नेपालको तिर्न बाँकी कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवातमा रु २६ खर्ब ७४ अर्ब चार करोड रहेको कूल सार्वजनिक ऋण पुस मसान्तसम्ममा रु एक...























