कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं । गगन थापा नेतृत्वमा नवनिर्वाचित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक शुक्रबार पार्टी कार्यालय (ललितपुर, सानेपा) मा बस्ने भएको छ।
गत पुस २७–३० मा काठमाडौंको भृकुटीमण्डमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यमितिको बैठक...
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारविरुद्ध उजुरी परेको छैन
स्याङ्जा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेको छैन । तोकिएको समयभित्र कसैले पनि उम्मेदवारको योग्यतामाथि दाबी विरोध नदिएको निर्वाचन अधिकृतको कार्यालयले...
सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घट्याे
काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार २...
निर्वाचन व्यवस्थापनका लागि विशेष टेलिफोन सेवा सञ्चालनमा
काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी स्वरूप निर्वाचन आयोगले सूचना तथा जिज्ञासा व्यवस्थापनका लागि विशेष टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ।
अघिल्ला निर्वाचनमा प्रयोग हुँदै आएको अभ्यासलाई निरन्तरता दिँदै यस पटक...
सीसी क्यामेरा जडान सुरुवात
काठमाडौं । काठमाडौं उपत्यका चल्न सार्वजनिक सवारी साधनहरूमा सीसी क्यामेरा जडानको सुरुवात गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार एक कार्यक्रम गर्दै उपत्यकामा चल्ने सार्वजनिक सवारीहरूमा सीसी क्यामेरा र ड्यासबोर्ड क्यामेरा जडानको सुरुवात...
चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज
काठमाडौं । आगामी माघ १६ गते चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज हुँदा अनुभवी कलाकारहरूको सिनेमा दर्शकसामु आउनेछ । आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरूको यो चलचित्रमा अभिनय रहेको छ ।
अभिनयको क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गरेका...
फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाइने
कैलाली, ७ पुस : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी उपमहानगरपालिका–३ मा रहेको फाप्ला खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्रामका रूपमा...
विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’
काठमाडौं । चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले आधिकारिकरुपमा भूठानको अंगे्रजी नाम द वल्र्डस् ह्यापियष्ट म्यान नामबाट हालको लागि नर्थ...
अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट
वासिङ्टन। एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसँग सम्बन्धित शुल्क वृद्धि गर्ने धम्की दिएपछि लगानीकर्तामा निराशा छाएको छ ।
टोकियोको निक्की २२५ सूची ०.७ प्रतिशतले घटेको छ । दक्षिण...
याङ्गोबाट ‘याङ्गो डेलिभरी’ सुरू
काठमाडाैं । प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा आफ्ना सेवाहरू विस्तार गर्दै याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान 'याङ्गो डेलिभरी' सुरू गरेको छ।
यस सेवाले काठमाडौंभित्र पार्सल ढुवानीका लागि व्यक्ति–व्यक्ति र साना तथा मध्यम व्यवसायका...






















