रेशम चौधरीको उम्मेदवारी खारेज हुने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली–१ बाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज हुने भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार हुन ‘अयोग्य’ भएपछि चौधरीको उम्मेदवारी खारेज हुने...

चामल आयात गर्न करिब साढे २० अर्ब रुपैयाँ बराबर खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा चामल आयात गर्न करिब साढे २० अर्ब रुपैयाँ बराबर खर्च गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको ६ महिनामा...

वर्षा हुने सम्भावना

कमाठमाडौं । माघ ९ गते (शुक्रबार) देखि नेपालमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। विभागको मौसम पूर्वानुमान शाखाले शुक्रबार रातिदेखि शनिबार बेलुकासम्म मुलुकको पश्चिम भू–भागअन्तर्गत सुदूरपश्चिम प्रदेश, बिहानमा विशेष गरेर...

सरकारकाे प्रवक्तामा गृहमन्त्री ओमप्रकाश अर्याल

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई दिएको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकारको प्रवक्तामा आफूलाई जिम्मेवारी दिइएको जानकारी गराए।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

बैतडी  । पाटन नगरपालिका-८ तल्लो अनारखोलीस्थित सडकमा म.१ त १०१३ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक दार्चुला महाकाली नगरपालिका-५ गल्फै बस्ने २१ वर्षीय करन बुढा मगरको घटनास्थलमै मृत्यु भएको छ । साथै...

आयोगले अनुसन्धान गरेर कारबाही गर्ने चेतावनी

काठमाडाैं ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई पनि उजुरीका आधारमा वा आयोगले आफैँ अनुसन्धान गरेर कारबाही गर्ने चेतावनी दिएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आयोगले...

मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु बोहराटार मनकामना चोक डेरा गरी बस्ने गोरखा सुलिकोट गाउँपालिका-६ घर भएका ३३ वर्षीय चन्द्र बहादुर सारू मगर आफ्नै कोठा बिहीबार मृत अवस्थामा फेला परेका छन् । सिन्धुली, दुधौली नगरपालिका-११ माथिलो...

सईईको परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (सईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्न लागिएको एसईईको तालिका बोर्डले सार्वजनिक गरेको हो। यस वर्षको एसईईमा सहभागी हुन ५...

अराजकताको आयु लामो नहुने

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक कृयाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने बताएका छन् । बिहीबार झापाको दमक ८ स्थित नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) नेता गगन पुरीको आगजनी...

मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा  दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने...

RECENT POSTS

HOT NEWS