नेपाली बक्सिङ बोर्डले पालना गरेको भन्दै उजुरी

एजेन्सी । भारतीय बक्सिङ बोर्ड​ले आफ्नो मातहतको  निकाय जस्तो गरी नेपाली बक्सिङ बोर्डलाई निर्देशन दिएको र त्यसलाई नेपाली बोर्डले पालना गरेको भन्दै सोविरुद्ध उजुरी परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको बेनामी उजुरीमा राष्ट्रिय राष्ट्रिय स्वाभिमान...

स्वतन्त्र उम्मेदवार गंगाराम गोम्देनले उम्मेदवारी फिर्ता लिए

धनकुटा । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार गंगाराम गोम्देनले उम्मेदवारी फिर्ता लिएका छन्। उनले स्वतन्त्र उम्मेदवार रहेका लाक्पा तामाङको पक्षमा समर्थन जनाउँदै उनले उम्मेदवारी फिर्ता लिएका हुन्...

समलिङ्गी विवाह दर्ता गराउन सफल पाण्डे काठमाडौं -१ बाट चुनावी प्रतिष्पर्धामा

काठमाडौं ।  फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा देशभर चुनावी चहलपहल तीव्र बनेको छ। यस निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४९० उम्मेदवार मैदानमा उत्रिएका छन्। यसपटक पहिलो पटक निर्वाचन आयोगमा दल दर्ता गरेरै...

देशले आवश्यक ठानेको व्यक्तिलाई निर्वाचनमा सघाउने

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता जनाएका छन् । शुक्रबार आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेपछि उनले आफू निरन्तर जनताको सेवामा...

चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा

काठमाडौं । चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा (वसन्तपञ्चमी) को शुभ अवसर पारेर चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो । सेभेन सिज सिनेमाको...

काठमाडौँ, माघ ९ गते । सरकारले यस वर्षको नसर्ने रोगको स्क्रिनिङ तथा व्यवस्थापन अभियान तय गरिएको समयभन्दा एक महिना अगावै सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्षिक कार्यक्रम अनुसार फागुन महिनामा सञ्चालन हुँदै आएको...

राष्ट्रपतिद्वारा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गरेका छन्  । राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै भनेका छन्, “माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पूजाअर्चना गरी...

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी...

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

काठमाडौं / देशमा बढेको निर्वाचन माहोलले कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद भने ओझेलमा परेको छ । कांग्रेसमा शेरबहादुर देउवा र गगन थापाबीचको आधिकारिकता विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । यो विवाद पार्टीको वैधानिक नेतृत्व, रुख...

सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ ।...

RECENT POSTS

HOT NEWS