राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु
काठमाडौं । मधेश प्रदेशमा पनि राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ । जनकपुरधामममा मतदान सुरु भएको हो ।
आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ पदका लागि आज सातै प्रदेशमा मतदान...
नेपालमा पश्चिमी वायूको प्रभाव
काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा...
प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारकाे खाता सञ्चालन गरिदिन आग्रह
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ ।
आयोगले केन्द्रीय बैङ्कलाई पत्राचार गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गदौ बैङ्क खातामार्फत गर्न र निजको तर्फबाट...
राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा
काठमाडौं । आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक्ता...
कथानक चलचित्र ‘कल्ली’को छायांकन सम्पन्न
काठमाडौं । कथानक चलचित्र ‘कल्ली’को छायांकन सम्पन्न भएकाे छ ।
फागुन १ गते प्रदर्शन गर्ने मिति तय गरिएको यस चलचित्रकाे एउटा कीर्तिपुरकाे चोभारमा गीतको छायांकन सकेसँगै सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले जानकारी गराएकाे छ । नायिका पूजा...
राष्ट्रिय वाणिज्य बैंकको रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ६१ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । मुख्य कार्यक्रम शनिबार हुँदै गर्दा त्यसअघि विभिन्न कार्यक्रम भएका हुन् ।
सो क्रममा रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको...
“बजारका लागि होइन, कथाका लागि विजय र अञ्जनालाई रोजेको हुँ” : सरोज पौडेल
काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले आज मुख्य दुई कलाकार अनुबन्ध गरेको हो ।
अभिनेता विजय बराल र...
मनोनयनपत्र दर्ता गराएका ४९ जनाले उमेदवारी फिर्ता लिए
काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मनोनयनपत्र दर्ता गराएका मध्ये ४९ जनाले उमेदवारी फिर्ता लिएका छन् ।
शुक्रबार आयोजित पत्रकार भेटघाटमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विभिन्न दल र स्वतन्त्र...
रास्वपाले चुनावलाई कमाउ धन्दा बनायो, बुर्लाकोटीलाई कारवाही गरियोस्ः पाण्डे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता महेन्द्र पाण्डेले पार्टीले टिकट वितरणलाई पैसा असुल्ने माध्यम बनाएको बताएका छन् । उनले पार्टीले पैसा हुनेलाई मात्रै टिकट वितरण गरेको भन्दै रास्वपा हुँदा खानेको नभएर हुनेखानेको पार्टी भएको...
भारतमा घातक ‘निपाह भाइरस’को संक्रमण पुष्टि भएसँगै देशका सीमा नाकाहरूमा हाइ अलर्ट
काठमाडौं । भारतको पश्चिम बंगालमा घातक ‘निपाह भाइरस’को संक्रमण पुष्टि भएसँगै नेपाल सरकारले सीमा नाकाहरूमा उच्च सतर्कता (हाइ अलर्ट) अपनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हवाई र स्थल दुवै मार्गबाट नेपाल भित्रिने यात्रुहरूको कडा...





















