वेल्सका चर्चित फुटबल टेरीकाे निधन
एजेन्सी । आफ्नो समयका चर्चित मिडफिल्डर टेरी योराथको ७५ वर्षको उमेरमा निधन भएको छ । उनी वेल्स तथा लिड्स युनाइटेडका पूर्वखेलाडी हुन् ।
टेरी योराथले लिड्सका लागि एक सय ९९ खेल खेल्दै ११ गोल गरेका...
इरानमा महँगीविरुद्ध हिंसात्मक प्रदर्शन
एजेन्सी । इरानमा विगत दुई सातादेखि महँगीविरुद्ध भइरहेको प्रदर्शनका बीच बिहीबार राति स्थिति थप बिग्रिएको छ। सीएनएको रिपोर्ट अनुसार, प्रदर्शन देशभरका १०० भन्दा बढी सहरहरूमा फैलिसकेको छ।
मानिसहरू ‘यो अन्तिम लडाइँ हो, शाह पहलवी फर्कनेछन्’...
पश्चिमी वायुको आंशिक प्रभाव
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।...
अमेरिकी डलरको भाउ उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर उच्च बिन्दुमा पुगेको छ ।
आज (शुक्रबार) अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४...
अभिनेता सञ्जय दत्त र पूर्वप्रधानमन्त्री दाहालबिच भेटघाट
काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्त र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबिच भेटघाट भएको छ ।
बिहीबार साँझ नेपाल आइपुगेका अभिनेता दत्त प्रचण्डलाई भेट्न उनकै निवास (हात्तीवन) पुगेका थिए ।
दत्त केशरमहलस्थित होटल बाराहीमा रहेको बादशाह क्यासिनो उद्घाटन...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
काठमाडौं । बर्दिया, गुलरिया नगरपालिका-११ लालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६६ ग्राम ५ सय ६० मिलिग्राम सहित भारत बहराईज ग्राम लौकाही बस्ने ३१ वर्षीय फिरोज खानलाई बुधबार साँझ प्रहरीले पक्राउ...
२२ थान भरूवा बन्दुक बरामद
काठमाडौं । बागलुङ, गलकोट नगरपालिका-१० कालखानीस्थित कालखानी सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ८ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यायल बुर्तिबाङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यसैगरी...
निर्वाचनमा ८० हजार सेना परिचालन हुने
काठमाडौं । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।
नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा...
‘मस्जिदमाथि आक्रमण तथा इस्लामिक ग्रन्थहरु नष्ट गरिनु संविधानविरोधी कार्य’
काठमाडौं । मुलुकमा विद्यमान राजनीतिक, सामाजिक तथा सुरक्षा अवस्थाबारे गम्भीर चासो व्यक्त गर्दै संघीय गणतान्त्रिक गठबन्धन आबद्ध तीन दल, संयुक्त नागरिक पार्टी र राष्ट्रिय क्रिश्चियन महासंघ नेपालले संयुक्त रुपमा सरकारलाई ध्यानाकर्षण गराएको छ ।
बुधबार...
जंगलमा एक युवकको शव फेला
काठमाडौं । दक्षिणकाली नगरपालिका–७ स्थित जंगलमा एक युवकको शव फेला परेको छ ।
जंगलको बिचमा रहेको झोलुङे पुल मुनि युवकको शव भेटिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार उक्त शव काठमाडौंको...























