‘मेरी बास्सै’ मा दमन रुपाखेतीको पुनरागमन

काठमाडौं । चर्चित टिभी श्रृंखला ‘मेरी बास्सै’ को निर्देशक र अभिनेताको रुपमा दमन रुपाखेतीको पुनरागमन भएको छ । राजु मास्टरले छाडेपछि रुपाखेती ४ वर्षपछि सिरियलमा फर्किएका हुन् । रुपाखेतीले निर्देशन गरेका ३ एपिसोड युट्युबमा आइसकेको...

देशभरका पार्टीपङ्ती समक्ष आह्वान गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षले पार्टी एकतालाई बचाउनका लागि संयम अपनाउन देशभरका पार्टीपङ्ती समक्ष आह्वान गर्ने निर्णय गरेको छ । शुक्रबार काठमाडौंमा बसेको संस्थापन पक्षको भेलाले विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजिएको निष्कर्ष...

‘जेनजी’आन्दोलनबाट अहिलेसम्मकै ठूलो क्षति बेहोर्नुपरेको तथ्य सार्वजनिक

काठमाडौं । गत भदौ २३ र २४ गते मुलुकका विभिन्न क्षेत्रमा भएको ‘जेनजी’आन्दोलनका क्रममा राज्य र निजी क्षेत्रले अहिलेसम्मकै ठूलो भौतिक र मानवीय क्षति बेहोर्नुपरेको तथ्य सार्वजनिक भएको छ । सरकारद्वारा गठित उच्चस्तरीय समितिले बुझाएको...

गैर आवासीयले खेलकुदमन्त्रीलाई कार्यक्रममा आमन्त्रण नगरेकाे प्रष्ट्याए

काठमाडौं । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको प्रष्ट्याएको छ । मन्त्रिपरिषदको पुस २१ गतेको बैठकले मन्त्री गुप्ताको अमेरिका भ्रमण स्वीकृत गर्ने...

लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य सर्त भएको जनाएका छन् । मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा उनले...

उच्च व्यावसायिकताको प्रदर्शन गर्दै कार्य गर्नुपर्ने : प्रहरी महानिरीक्षक दान बहादुर कार्की 

  काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संगठनको श्रीवृद्धिको लागि सामुहिक सहकार्य आवश्यक रहेको चर्चा गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता तथा अनुशासनको प्रदर्शन गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको   छ । नेपाल प्रहरी...

लौरो चुनाव चिह्नलाई दलको चिह्नका रुपमा प्रयोग नगर्न माग

काठमाडौं । लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानले लौरो चुनाव चिह्नलाई राजनीतिक दलको चिह्नका रुपमा प्रयोग नगर्न माग गरेको छ । उनीहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसअघिको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरूले प्रयोग गरेको चुनाव...

कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर रहेको जनाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो जनाएका हुन् । उनले...

गौतम एजुकेशनको ब्रान्ड एम्बेस्डरमा क्रिकेटर प्रतिभा शेर मल्ल

काठमाडौं । नेपाली क्रिकेटका उदाउँदो प्रतिभा शेर मल्ल बागबजारस्थित गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेस्डर बनेका छन् । क्रिकेटर मल्ल र गौतम एजुकेशन एण्ड सर्भिसेसबिच यसबारेमा औपचारिक सम्झौता भएको छ । नेपाली खेलप्रेमीमाझ लोकप्रिय क्रिकेटर...

कांग्रेसका संस्थापन समूहका केन्द्रीय सदस्यहरूको भेला आह्वान

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन समूहका केन्द्रीय सदस्यहरूको भेला आह्वान भएको छ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा शुक्रबार संस्थापन पक्षीय सदस्यहरूको भेला आह्वान भएको हो । ‘नेपाली कांग्रेसभित्र...

RECENT POSTS

HOT NEWS