अटेरी अभियान, लौरो अभियान, नागरिक विद्रोह हुँदै
२०७९ को स्थानीय तह निर्वाचनपछि अटेरी अभियान, लौरो अभियान, नागरिक विद्रोह हुँदै GenZ 2.0 सम्म विभिन्न नाम र स्वरूपमा सक्रिय रहँदै आएको स्वतन्त्र राजनीतिक धार आज स्पष्ट एकतामा उभिएको छ। लामो समयदेखि उठ्दै आएको...
अहिले राजनीतिक ध्रुवीकरण तीव्र
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको गत मङ्सिर २७– पुस ३ मा सम्पन्न पार्टीको ११ औँ महाधिवेशन नेकपा (एमाले) को आन्तरिक विषय मात्र नभएर त्यसले समग्र राष्ट्रिय राजनीतिलाई नै सकारात्मक रूपले...
आज पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती मनाउँदै
काठमाडौं । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो ।
आधुनिक नेपालको एकीकरण...
निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रयोगमा कडाइ गर्ने
काठमाडाैं । निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रयोगलाई सकारात्मक सन्देश प्रवाहमा प्रोत्साहन गर्ने र नकारात्मक गतिविधिमा कडाइ गर्ने नीति लिएको जनाएको छ ।
आयोगले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यस सम्बन्धमा मेटा र टिकटकका प्रतिनिधिसँग...
एनेकएल ड्राफ्टमा स्थान बनाउन सक्ने
काठमाडौं । केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि खेलाडी छनोटको रुपमा ‘प्लेयर ट्रायल्स’ आइतबारदेखि दशरथ रङ्गशालास्थित कभर्डहलमा हुने भएको छ । जसमा उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरूले एनेकएल ड्राफ्टमा स्थान बनाउन सक्नेछन्...
युवा नेता गोविन्द केसीको नेतृत्वमा कांग्रेसको टोली काठमाडौं प्रस्थान
कपिलवस्तु । नेपाली कांग्रेसको विशेष महाधिवेशन सफल बनाउनका लागि कपिलवस्तुका युवा नेता गोविन्द केसीको नेतृत्वमा कांग्रेसको टोली काठमाडौं प्रस्थान गरेको छ ।
युवाहरूलाई नेतृत्वमा अघि सार्दै पार्टीभित्र लोकतन्त्र संरक्षण र सुदृढीकरण गर्ने उद्देश्यका साथ टोली...
सुदन गुरुङले निर्वाचनमा गोरखा १ बाट चुनाव लड्ने
काठमाडौं । हामी नेपालका संस्थापक एवं जेन–जी अगुवा सुदन गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । आज (शुक्रबार) उनले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सो...
ट्राफिक सप्ताह २०८२ को पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडाैं । दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को पूर्व सन्ध्याको अवसरमा सडक दुर्घटना पिडितको सहयोगार्थका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आज (शुक्रबार) बिहान ९...
इरानमा इन्टरनेट बन्दकाे विरूद्वमा व्यापक विरोध प्रदर्शन
एजेन्सी । इरानको सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा बन्द गरे पनि शुक्रबार राजधानी तेहरानसहित विभिन्न सहरमा व्यापक विरोध प्रदर्शन भएका छन् । निर्वासित युवराज रेजा पहलवीले प्रदर्शनका लागि आह्वान गर्नुभएपछि प्रदर्शनकारीहरू...
नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४...























