गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन

काठमाडौं । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनल गायका थुप्रै नेपाली गीत...

विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने जनाएका छन् । पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौंको भृकुटीमण्डपमा आइतबार आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी...

इरानकाे संसदमा ‘डेथ टु अमेरिका’को नारा लाग्यो

एजेन्सी ।  इरान र अमेरिकाबीच तनाव फेरि एकपटक तीव्र बनेको छ । इरानको संसदका स्पीकर मोहम्मद बागेर घालीबाफले अमेरिका र इजरायललाई कडा चेतावनी दिँदै यदि अमेरिकाले इरानमा सैन्य आक्रमण गर्‍यो भने अमेरिकी सैन्य क्षेत्र...

सन्दीपकाे राजशीही वारियर्स विजयी

काठमाडौं । बङ्गलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत आइतबार भएको खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशीही वारियर्स विजयी भएको छ । सुरुमा ब्याटिङ गरेको रंगपुर राइडर्सले दिएको १७९ रनको चुनौती राजशाहीले १९ ओभर...

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले  ३०४ औं  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा आइतबार बिहान  माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्नुहुँदा  नेपाली सेनाको...

६ दलिय निर्वाचन बहिस्कारमा क्रान्तिकारी युवा सङ्घ नेपालकाे सहभागिता हुने

काठमाडौं । क्रान्तिकारी क्युनिस्ट पार्टीसहिति ६ दलले गर्ने संयुक्त निर्वाचन वहिस्कारमा क्रान्तिकारी युवा सङ्घ नेपालले सक्तत सहभागिता हुने जनाएको छ । आइतबार राजधानीको संवाद डबलीमा संगठनले पत्रकार सम्मेलन गरी नेपाल सरकारसमक्ष पेस गरेको ४३...

अपहरण तथा सामूहिक बलात्कारका दोषीलाई जुनसुकै हालतमा कडा सजाय दिन माग

बाँके । बाँके जिल्ला डुडुवा गाउँपालिका–४ मा कक्षा ९ मा अध्ययनरत १६ वर्षीया बालिकामाथि भएको भनिएको अपहरण तथा सामूहिक बलात्कारको घटनाले देशभर आक्रोश र चिन्ता फैलिएको छ। उक्त घटनालाई लिएर संघीय लोकतान्त्रिक गठबन्धनले गम्भीर...

सुन तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम

काठमाडाैं ।नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन...

कीर्तिपुर भेगिए मेयर कप खो खो प्रतियोगितामा टिम दर्ता हुन आह्वान

कीर्तिपुर / “स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ कीर्तिपुर खो खो एकेडेमी र कीर्तिपुर नगरपालिकाको संयुक्त आयोजनामा कीर्तिपुर भेगिए विद्यालय स्तरीय छात्र छात्रा दोश्रो मेयर कप खो खो प्रतियोगिता २०८२...

कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोह दिउँसो १ बजे हुने

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारदेखि सुरू हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह दिउँसो १ बजे हुनेछ। विशेष महाधिवेशनको उद्घाटन सत्रको सभापतित्व काठमाडौंको जिल्ला सभापति सबुज बानियाँले गर्नेछन्। २०१४ सालमा मोरङमा भएको पहिलो विशेष महाधिवेशनको...

RECENT POSTS

HOT NEWS