निगमकाे खुद नाफा १३ अर्ब ६७ करोड रुपैयाँ
काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१र८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ ।
निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय...
मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न आह्वान
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न आह्वान गरेका छन् ।
सोमबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को साधारणसभा उद्घाटन गर्दै मन्त्री खरेलले राजनीतिक दल र नेताको...
बोरामा प्याक गरेको अवस्थामा शव फेला
काठमाडौं । ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या भएको छ । हत्यापछि बोरामा हालेर इनारमा फालेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
हत्या भएका वृद्ध इलामका गर्जमान थापा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र...
सुनको मूल्यले नयाँ रेकर्ड कायम
काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार सुन तोलामै ४१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा...
नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजकाे सभा सम्पन्न
काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले काठमाडौमा आफ्नो १२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
यस सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता...
‘कुटुम्ब’को भव्य लाइभ म्युजिक प्रस्तुत
काठमाडौं । म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ले काठमाडौंमा लाइभ म्युजिक प्रस्तुत गरेको छ । शनिबार साँझ बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’ले लाइभ म्युजिक प्रस्तुत गरेको हो ।
नेपाली रैथाने तथा नेवारी संगीतको...
पत्रकार महासंघ दक्षिण काेरिया शाखाको अध्यक्षमा सन्ताेस खड्का
काठमाडाैं । नेपाल पत्रकार महासंघ काेरियाकाे ८औं कार्यसमितिको लागि अध्यक्ष सन्ताेस खड्काकाे नेतृत्व नेपाल पत्रकार महासंघ दक्षिण काेरिया शाखाको अध्यक्षमा सन्ताेस खड्का निर्वाचित हुनुभएको छ।
नेपाल पत्रकार महासंघ काेरिया शाखाले आज आयाेजना गरेकाे ८ औं...
मौसम मुख्यतया सफा रहने
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मुख्यतया सफा रहेको छ।
तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू-भागमा...
आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ संचालनमा
काठमाडौं । एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ संचालनमा ल्याएको छ । विद्यार्थीहरूलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धता बमोजिम ल्याइएको यो प्याकले युवा...
फोनिजकर्मीबिच भाबी योजनाबारे छलफल
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) उपत्यका समन्वय प्रदेश समितिले आज मैत्रीपूर्ण फुटसल तथा जलपान कार्यक्रमको आयोजना गरेको छ । समन्वय प्रदेश समितिका अध्यक्ष प्रशान्त मालीको अध्यक्षतमा भएको कार्यक्रममा फोनिजकर्मीबिच परिचयात्मक कार्यक्रम र...























