जेनजी आन्दोलनको क्रममा राज्यसत्ताको तर्फबाट भएको दमन गलत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भदौ २३ गतेको जेनजी आन्दोलनको क्रममा राज्यसत्ताको तर्फबाट भएको दमन गलत भएको जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’...
एनओसीको २१औँ साधारणसभा सम्पन्न
काठमाडाैं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को २१औँ साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न भएकाे साधारणसभामा २३ खेल संघका प्रतिनिधिको उपस्थिति जनाइएकाे थियो ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा महासचिव राजीव श्रेष्ठले सन्...
माघे सकराती पर्व भव्य रूपमा मनाउँदै नेपाल मगर संघ
काठमाडाैं । नेपाल मगर संघले यस बर्षकाे माघे सकराती पर्व मनाउन भएकाे छ ।
मगरात सभ्यता र पहिचान दस्तावेजिकरणको दशक बनाऔं, गरौं मगर हुनुमा गर्व । प्रकृति–कुलपितृ–चेली पूजाको मूल सांस्कृतिक चाडको रुपमा मनाऔं माघे सकराती...
मेयर बालेन शाहले माघ ४ गते राजीनामा दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ४ गते राजीनामा दिने भएका छन् ।
बालेनको सचिवालयका एक सदस्यले उनले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताए ।
‘मेयर साबले आन्तरिक तयारी गरिरहनु भएको छ,...
गगन थापाका १७ संकल्प (पूर्णपाठ सहित)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन कांग्रेस बदल्न र बदलिएको कांग्रेसमार्फत देश बदल्नका लागि भएको जनाएका छन् ।
सोमबार बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै उनले पार्टीलाई सच्चिने, बदलिने र केही गर्न...
नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोग
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोग (एनसिडी) को उपचार तथा त्यससँग सम्बन्धित समस्यामा खर्च भइरहेको जनाएकी छन् ।
एनसीडी एलायन्स नेपालद्वारा आयोजित कार्यक्रममा...
सदन राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आह्वान
काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको अधिवेशन आगामी माघ ४ गतेका लागि आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी...
नागरिकमा राज्यप्रति निराशा बढ्नुको मुख्य कारण भ्रष्टाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा राज्यप्रति निराशा बढ्नुको मुख्य कारण भ्रष्टाचार भएको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि आठबुँदे संकल्प गरेका छन् ।
विकासको गति अवरुद्ध हुनु, सार्वजनिक सेवामा नागरिकको भरोसा कमजोर हुनु र...
महामन्त्रीद्वयलाई वार्ताका लागि आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो टिमको बैठकपछि वार्तामा आउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश निमन्त्रणा पठाएका छन् ।
शेखरले विशेष महाधिवेशनमै रहेका नेता सुनील शर्मामार्फत महामन्त्रीद्वयलाई वार्ताका लागि आग्रह गरेका हुन्...
वर्तमान व्यवस्थाको विकल्पमा ‘रामराज्य’ भएको परिषदको दाबी
काठमाडौं । रामराज्य परिषदले नेपालको संविधान २०७२ले देशलाई स्थायीत्व दिन नसकेको दबी गर्दै त्यसको विकल्पमा नयाँ संविधानको खाँचो रहेको दाबी गरेको छ । सोमबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी यही संविधान अन्तरगत हुने...






















