साताका २ दिन पाटन सम्पदा क्षेत्रलाई सवारीसाधन मुक्त घोषणा
काठमाडौं । ललितपुर महानगरपालिकाले शनिबारदेखि साताका २ दिन पाटन सम्पदा क्षेत्रलाई सवारीसाधन मुक्त (भेहिकल फ्री) घोषणा गरेको छ ।
मेयर चिरिबाबु महर्जनका अनुसार ‘पाटन पाइलै पाइलामा’ भन्ने अभियान अन्तर्गत गाडी छिर्न नदिने निर्णय गरिएको छ...
नेपाली कांग्रेसकोकेन्द्रीय कार्यसमितिको बैठक पुनः धकेलियाे
काठमाडौं । महाधिवेशन मितिले किचलो झेलिरहेको नेपाली कांग्रेसकोकेन्द्रीय कार्यसमितिको बैठक पुनः सरेको छ ।
शनिबार महाराजगञ्जमा सभापति शेरबहादुर देउवासँग भएको छलफल निष्कर्षविहीन भएपछि आइतरकाे बैठक सारिएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक पर्सि सोमबारका लागि...
भेनेजुएलामाथि ‘पूर्ण रूपमा बन्द’ मान्नुपर्ने कडा चेतावनी
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलामाथि तथा त्यस वरपरको हवाई क्षेत्रलाई ‘पूर्ण रूपमा बन्द’ मान्नुपर्ने कडा चेतावनी जारी गरेका छन् । वामपन्थी नेता निकोलस मदुरोसँगको लामो समयदेखि चलिरहेको राजनीतिक तथा कूटनीतिक गतिरोधमा...
तेस्रो विश्वका देशका नागरिकलाई अमेरिका आउन स्थायी रूपमा रोक लगाइदिने
काठमाडौं । वसिङ्गटन डीसीमा बुधवार ह्वाइट हाउस नजिकै भएको हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘थर्ड वर्ल्ड’ (तेस्रो विश्व) अर्थात् तेस्रो विश्वका देशका नागरिकलाई अमेरिका आउन स्थायी रूपमा रोक लगाइदिने जनाए ।
यद्यपि, राष्ट्रपति ट्रम्पले ‘थर्ड वर्ल्ड’ मा...
घाइते नहुनेगरी काम गर्न नेपाली सेनालाई निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत नबग्नेगरी र एक जना पनि घाइते नहुनेगरी काम गर्न नेपाली सेनालाई निर्देशन दिएकी छिन् ।
नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमणपछि उनले यस्तो...
विश्वकप विजेता मेस्सी भारत आउने
काठमाडौं । विश्वकप विजेता अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी आगामी डिसेम्बर मा भारत आउने भएका छन् । उनी आफ्नो ‘गट इन्डिया टुर २०२५’अन्तर्गत भारत आउन लागेका हुन् ।
उनले भारतमा रहँदा चार शहरहरू- कोलकाता, अहमदाबाद, मुम्बई...
कामपाले डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरवासीलाई विद्युतीय सेवासम्बन्धी काम गर्न सक्षम बनाउनका लागि डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण दिने भएको छ । इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण कार्यक्रम प्रारम्भ गर्न लागिएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी...
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
वीरगंज/त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, ठाकुर राम बहुमुखी क्याम्पस, एकाई समिति वीरगंजले त्रिभुवन विश्वविद्यालय सेवाबाट अनिवार्य अवकाश प्राप्त गरेका १४ जना प्राध्यापक तथा एक जना शिक्षण सहायकको सम्मानमा शुक्रबार एक भव्य विदाई समारोह आयोजना गरेको...
ओलीलाई मिसन ०८४ होइन पतन ०८४ आउँने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि नै मिसन ०८४ नभइ पतन ०८४ आउँछ भनेर आफूले भनेको जनाएका छन् ।
शुक्रबार सुदूरपश्चिमको धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन...
मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त
काठमाडौं। नेपाल जग्गा तथा आवास विकास महासङ्घले मन्त्रिपरिषद्बाट पारित भएको भूमिसम्बन्धी अध्यादेशको नवौँ संशोधनले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेको छ ।
महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले आज एक विज्ञप्ति जारी गरी महासङ्घले लामो...
























