नेप्से ४.२८ अंकका दरले घट्याे
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ४.२८ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६४५ अंकमा कायम भएको छ ।
अघिल्लो दिन पनि नेप्से २६ अंक घटेको थियो । बजारको परिसूचकसँगै कारोबार रकम...
मेयर बालेनकाे बुवाको आजै अन्त्येष्टि गरिँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको शव आजै अन्त्येष्टि गरिँदैछ । त्यसका लागि उनको शव अस्पतालबाट बाहिर निकालिएको छ ।
उनको आजै अपराह्न सवा तीन बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बालेनको...
सीमा–पार मित्रताको उत्कृष्ट उदाहरण : निःशुल्क सेवा शिविर
जनकपुरधाम । विश्वप्रसिद्ध धार्मिक तथा सांस्कृतिक पर्व विवाह पञ्चमी महोत्सव–२०८२ को अवसरमा नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा जनकपुरधाममा यस वर्ष पनि भव्य निःशुल्क सेवा शिविर अत्यन्तै प्रभावकारी भएको छ ।
विवाह पञ्चमीको अवसरमा नेपाल...
बाँकेमा एचआईभी संक्रमितको सङ्ख्या १ सय १९ पुग्याे
नेपालगञ्ज । बाँकेमा एचआईभी संक्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८० र चालु आर्थिक वर्षमा ३९ जनामा एचआईभी संक्रमित फेला परेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका...
तीन वर्षदेखि स्थगित ए–डिभिजन लिग यसै वर्ष अनिवार्य रुपमा गर्नुपर्ने माग
काठमाडौं । नेपाल फुटबल खेलाडी संघले झन्डै तीन वर्षदेखि स्थगित सहिद स्मारक ए–डिभिजन लिग यसै वर्ष अनिवार्य रुपमा गर्नुपर्ने माग दोहोर्याउँदै एन्फा कार्यसमिति बैठकबाट लिगको मिति घोषणा हुनपर्ने जनाएको छ। संघले विज्ञप्ति जारी गर्दै...
सुन तस्करीको आरोपमा नेपाल एयरलाइन्सका सदस्य पक्राउ
काठमाडाैं । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको...
एमाले रौतहट एघारौं राष्ट्रिय महाधिवेशनमा जाने
रौतहट । नेकपा एमाले रौतहटले एघारौं राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधि टुंगो लगाएको छ ।
रौतहट–४, मा मतदानबाट प्रतिनिधि चयन गरिएको छ । बाँकी क्षेत्रमा भने निर्विरोध चयन भएका छन् ।
रौतहट–१, बाट बबन सिंह, सचिदानन्द साह,...
मेयर बालेनका पिताकाे निधन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकाे निधन भएकाे छ । उनका बुवा रामनारायण शाहको निधन भएको हो ।
काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा सोमबार उनको निधन भएको बालेनकने सचिवालय स्रोतले जनाएको छ ।
आइतबार...
पत्रकार दिपेन्द्र शर्माको युद्ध पत्रकारिता सार्वजनिक
काठमाडौं । पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीको संवाद डबलीमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पुस्तक लोकार्पण गर्दै बारुद्ध र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताएका छन्...
सर्वपक्षीय सम्मेलन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा, राजनीतिक दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन ०८४ को...

























