जनकपुर बोल्ट्सको एनपिएलमा पहिलो जित

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मङ्गलबार भएको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले हरायो । यसअघि...

विदेशी पर्यटकको शव फेला

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी एक विदेशी पर्यटकको शव फेला परेको छ । यही मङ्सिर ९ गते बेपत्ता भएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव आज दिउँसो फेला...

आज दासता उन्मूलन दिवस मनाइँदै

काठमाडौं। विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ। मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो दिवसको...

प्रधानसेनापतिले काभ्रेपलाञ्चोक र सिन्धुलीमा निरीक्षण

काठमाडाैं । प्रधानसेनापति अशोकराज सिग्देलले काभ्रेपलाञ्चोक र सिन्धुलीमा रहेका बाहिनी तथा युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् । उनले यही मंसिर १४ र १५ गते काभ्रेपलाञ्चोकको भकुण्डेबेसीस्थित श्री नम्बर २६ बाहिनी अड्डा र सिन्धुलीस्थित श्री नम्बर...

तीन दिनयता चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड

काठमाडौं । तीन दिनयता चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा आज मंगलबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदी प्रतितोला ३,५४५ रुपैयाँ...

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ ।  कल्याण श्रेष्ठका पिता कुलबहादुर श्रेष्ठको आज निधन भएको हो । ९५ वर्षका कुलबहादुर श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा क्रममा निधन भएको हो । उनी पूर्वन्यायाधीश हुन् ।

आज नेपाल र चिनियाँ ताइपेईबीच प्रतिस्पर्धा हुँदै

इन्डोनेसिया । जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल र चिनियाँ ताइपेईबीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ । नेपालभन्दा बलियो मानिएको टोली चाइनिज ताइपेई फिफा वरियतामा नेपालभन्दा...

नेपाल आइपुग्याे दक्षिण अफ्रिकाका ब्याटर फाफ डू प्लेसिस

काठमाडौं । दक्षिण अफ्रिकाका ब्याटर फाफ डू प्लेसिस काठमाडौं आइपुगेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन खेल्नका लागि उनी नेपाल आएका हुन् । डू प्लेसिसलाई विराटनगर किंग्सले टिममा आबद्ध गरेको छ ।...

प्रेस काउन्सिल अध्यक्षमा डा. कुमार शर्मा आचार्य नियुक्त

काठमाडौं । सरकारले प्रेस काउन्सिल अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गरिएकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार आचार्यलाई नियुक्त गरिएको हो ।

भूमि आयोग खारेजी गर्ने सरकारको निर्णय बदर

काठमाडौं । सर्वोच्च अदालतले भूमि आयोग र यसका जिल्ला कार्यालय खारेजी गर्ने सरकारको निर्णय बदर गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले निर्णय विरूद्धको निवेदनमा रिट जारी गर्ने...

RECENT POSTS

HOT NEWS