नेपालमा एआई क्षेत्रमा काम गर्ने प्रोत्साहन मिल्याे
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियाको ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि नेपालमा एआई क्षेत्रमा काम गर्ने ऊर्जा र प्रोत्साहन मिलेको जनाउनुभएको छ ।
नेपालमा राष्ट्रिय एआई केन्द्र उद्घाटन गरेसँगै दक्षिण...
जेनजी आन्दोलनमा तोडफोड गर्ने २१ पक्राउ
विराटनगर । माेरङ प्रहरीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गर्ने २१ जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले विराटनगर र जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरेको हो ।
जेनजी आन्दोलनका क्रममा...
मतदाता नामावली दर्ताकाे म्याद थप आग्रह
काठमाडाैं । मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी प्रधानमन्त्री सुशीला कार्कीले म्याद थपका लागि आग्रह गरेकी छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग शुक्रबार अपराह्न टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका...
चीनको औद्योगिक उत्पादन ४.९ प्रतिशतले वृद्धि
बेइजिङ । चीनको आधिकारिक तथ्याङ्कअनुसार औद्योगिक उत्पादन अक्टोबरमा वार्षिक आधारमा ४.९ प्रतिशतले बढेको छ ।
यस वर्षको पहिलो १० महिनामा, चीनको औद्योगिक उत्पादन गत वर्षको उही अवधिसँग तुलना गर्दा ६.१ प्रतिशतले वृद्धि भएको राष्ट्रिय तथ्याङ्क...
विश्वकपछनोटमा पोर्चुगल आयरल्यान्डसँग २-० गोलले पराजित
काठमाडौं । विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित भएको छ। विश्वकप २०२६ को छनोट अन्तर्गत घरेलु मैदानमा पोर्चुगल आयरल्यान्डसँग २-० गोल अन्तरले पराजित भएको हो।
आयरल्यान्डको जितमा खेलको १७ औं र ४५ मिनेटमा ट्रोय...
‘जेन-जी’ घाइते चार भागमा वर्गीकरण
काठमाडौं । सरकारले ‘जेन-जी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार प्रकारमा विभाजन गरेको...
जेनेस सलुशन फ्युजमसिन्सको विश्वव्यापी आधिकारिक पुनर्विक्रेता नियुक्त
काठमाडौं । अमेरिकास्थित एक अग्रणी इन्टरप्राइज कृत्रिम बुद्धिमत्ता (एआई) उत्पादन तथा सेवाप्रदायक कम्पनी, फ्युजमसिन्स, ले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता तथा साइबर सेक्युरिटी कम्पनी, जेनेस सलुशन, लाई आफ्नो ग्लोबल रिसेलर नेटवर्कअन्तर्गत अधिकृत...
अहिलेसम्म ३२ वटा दल दर्ता प्रक्रियामा
काठमाडौं । निर्वाचन आयोगकाअनुसार ३२ वटा दल दर्ता प्रक्रियामा छन् ।
यसमध्ये २३ वटा दल जेनजी आन्दोलन यता दर्ता हुन पुगेका दल हुन् भने ९ वटा पुराना हुन् ।
केही दल दर्ता समेत भइसकेका छन् ।...
आकस्मिक सहुलियत अल्पकालीन कर्जा प्रवाह गर्ने नीति निर्माण समितिको बैठकको निर्णय
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ प्रवाह गर्ने निर्णय गरिएको छ ।
नेपाल प्रहरीमा कार्यरत प्रहरी कार्यालय सहयोगी देखि...
नेपाल प्रिमियर लिगकाे टिकट दर सार्वजनिक
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि टिकट दर सार्वजनिक गरेको छ ।
यस्तै क्यानले बिहीबार सूचना जारी गर्दै टिकटको बिक्री पनि खुला गरेको छ...

























