पहिला देश (पिलुल्स रिभोल्यूसन)ले घोषणा गर्यो पूर्व–पश्चिम महासंकल्प यात्रा
काठमाडौं । पहिला देश(पिलुल्स रिभोल्यूसन)ले मंसिर ५ गतेदेखि पौष १० गतेसम्म पूर्वको पाथिभरादेखि पश्चिम लिम्यिाधुरासम्म महासंकल्प यात्राको घोषणा गरेको छ । पहिला देशले बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी शुसिला कार्की नेतृत्वको...
मौसम मुख्यतया सफा
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेश र गण्डकी...
विदेशी सेनाको जहाज ओर्लिएकाे बारेमा सरकारले जवाफ दिएन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपालको राष्ट्रिय सुरक्षा अत्यन्त कमजोर बनेको जनाएका छन् । बुधबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता रावलले तीन दिनअघि मात्र शक्तिशाली देशको सेनाको एक जहाज सयौँ टन...
निर्वाचन आयोगसँग मतदाता नामावली दर्ता अवधि थप गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।
धेरै स्थानहरूमा लामो समय कुर्नु परेको तथा काम छिटो छरितो नभएको गुनासो आएको भन्दै पौडेलले...
मोटरसाइकल दुर्घटनाबाट लक्ष्मण चित्रकारको निधन
शंखरापुर । शंखरापुर नगरपालिका–६, सुन्टोल साँखुका लक्ष्मण चित्रकारको मोटरसाइकल दुर्घटनामा परि असामयिक निधन भएको छ।
घटनाका अनुसार कार्तिक २६ गते आफ्नै खेत पालुबारि गएर फर्किँदै गर्दा शंखरापुर–५, पालुवारि निवासी १८ वर्षीय सुबास डंगोलले चलाएको मोटरसाइकल...
निर्वाचन आयोग र राजनीतिक दलहरुबीच छलफल सुरु
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल सुरु गरेको छ । छलफल निर्वाचन आयोगको कार्यालयमै छलफल सुरु भएको छ ।
आगामी २१ फागुनमा हुने निर्वाचनको तयारी र आचारसंहिताबारे दलहरुसँग छलफल भइरहेको आयोगले जनाएको छ ।
बैठकमा...
सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्याे
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर तोलामा...
कार्की नेतृत्वको जाँचबुझ आयोगले कडा कदम
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश पाएलगत्तै चन्द्रकुबेर खापुङमाथि सेवाबाट अवकाश पाएकै दिन गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कडा कदम चालेको छ।
२३ र २४ भदौको घटनाका बारेमा छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले आज...
एसएसपीहरूलाई मुख्य सीमा नाकामा खटाए
काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृृद्धि गर्ने उद्देश्यले सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई मुख्य सीमा नाकामा खटाएको छ ।
सीमा नाकामा खटाइएका वरिष्ठ उपरीक्षकहरूले सशस्त्र प्रहरी बल नेपालका...
डिजिटल भुक्तानीमा सिद्धार्थ बैंकको ‘वर्चस्व’
काठमाडौं । नेपालमा डिजिटल भुक्तानीको विस्तार तीव्र गतिमा भइरहेको छ र यसले वित्तीय कारोबारको शैलीमा उल्लेख्य परिवर्तन ल्याएको छ । बैंक शाखा कार्यालयहरूमा लाइन बस्ने परम्परा घट्दो क्रममा रहेका बेला बैंकहरूले डिजिटल भुक्तानी प्रणालीमा...

























