संसारभरि नै बढ्दो समस्या नमोनिया

काठमाडौं । नमोनिया केवल नेपालमामात्र होइन, संसारभरि नै बढ्दो समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार, यो रोग हालसम्म पनि ज्यानको जोखिम बढाउने टपपाँच रोगमध्ये पर्दछ । भ्याक्सिन र उपचारले मृत्यु दर कम गरेको...

‘उज्यालो नेपाल’ पार्टीको केन्द्री नेतामा तीन जना मेडिकल डाक्टर

काठमाडौं ।  ऊर्जामन्त्री कुलमान घिसिंङको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्री नेतामा तीन जना मेडिकल डाक्टर छन्। पूर्वऊर्जासचिव अनुप उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समितिको विवरण सार्वजनिक भएक छ। ती ५१ जनाको नामावलीसहितका विवरण निर्वाचन आयोगमा...

नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द

काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३.२१ अंकले बढेको थियो। नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा पुगेको छ। नेप्से...

आईफोन १७ प्रोको पछाडिको ‘दुई टोन’ फिनिशप्रति असन्तुष्टि

एजेन्सी । एप्पलले केही समयअघि सार्वजनिक गरेको आईफोन १७ सिरिजपछि प्रयोगकर्ताहरूले आईफोन १७ प्रोको पछाडिको 'दुई टोन' फिनिशप्रति असन्तुष्टि जनाएका छन्। धेरैले यो डिजाइनलाई असमान भनी आलोचना गरेका छन्। रिपोर्टहरूका अनुसार कम्पनीले आउने आईफोन १८...

माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थान्तरण

मुस्ताङ । उत्तरी चीनसँग सिमाना जोडिएका माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थान्तरण गरिएको छ । भारी हिमापातको जोखिम र अत्यधिक चिसोका हुने भएकाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत सामुदायिक तथा...

‘विप्लव’ समाजवादी मोर्चाबाट अलग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका छन् । उनले बुधबार वक्तव्य जारी गरेर चार दलीय समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका हुन् । जेनजी आन्दोलनपछि...

नेकपा र मातृभूमि जागरण अभियानबिच ७ बुँदे सहमति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबिच ७ बुँदे सहमति भएको छ। घोषणा सभाअघि नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा नेकपाका संयोजक प्रचण्ड र अभियानका नेता भीम रावलले औपचारिक रुपमा...

सीके राउतको अभिव्यक्तिप्रति आपत्ति

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको अभिव्यक्तिप्रति उक्त पार्टीका कोशी अध्यक्ष बुद्धिराज न्यौपाने आपत्ति जनाएका छन् । देश विभाजन वा क्षेत्रीय बिखण्डनको एजेन्डा पार्टीको कहिले पनि नभएको उल्लेख गर्दै न्यौपानेले अध्यक्ष राउतको अभिव्यक्ति...

ठक्कर दिएर योजनाबद्ध तरिकाले दुर्घटना गराउने पक्राउ

काठमाडौं । ललितपुरमा अनौठी किसिमको दुर्घटना भएको खुलेको छ। ५ असोजको राति १२ बजेतिर जावलाखेलस्थित चिडियााखानाको पश्चिमतर्फ रहेको मन्दिर नजिक बा५२प १३९२ नम्बरको स्कुटरलाई अपरिचित स्कुटर चालकले ठक्कर दिए। ठक्कर दिएर योजनाबद्ध तरिकाले दुर्घटना गराइयो। उक्त...

इष्टदेवताको पूजाआराधना गरी पापानी चाड मनाइँदै

धनकुटा ।  शहीदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोवास गर्दै आएका किराँत राई जातिको पापानी चाड सुरु भएको छ । किराती राईहरुले नयाँ बाली भित्र्याएको आफ्नो खुशीयालीमा मनाउने पापानी चाड सुरु भएको हाे । कात्तिक शुक्ल पूर्णिमा...

RECENT POSTS

HOT NEWS