नाउपासहित दल दर्ता हुनेकाे संख्या पाँच पुग्याे

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपाल निर्वाचन आयोगमा दर्ता भएपछि दलको संख्या पाँच पुगेको छ ।  कवीर सोप अध्यक्ष रहेको र चुनाव चिन्ह जाँतो रहेको पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको...

गृहमन्त्री अर्यालसँग वार्तामा दुर्गाप्रसाई अनुपस्थित

काठमाडौं । दुर्गा प्रसाईं संयोजक रहेको नागरिक बचाउ महाअभियानको टीम गृहमन्त्री ओमप्रका अर्यालसँग वार्ताका लागि सिंहदरबार पुगेको छ। केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा अभियानको टोली मन्त्रालयमा पुगेका हुन्। दुर्गा प्रसाईँ भने गएका छैनन्। प्रसाईंले मंसिर ७ गतेदेखि...

मङ्सिर भित्रै काँग्रेसको नियमित महाधिवेशन गर्न काँग्रेस नेता दीपक गिरीको माग

ललितपुर । नेपाली काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाभारतको एउटा प्रसङ्ग स्मरण गर्दै देशको गम्भीर अवस्थालाई चित्रण गरेका छन् । ‘महाभारत युद्धको १४ औँ दिन भगवान् कृष्णले आफ्नो दैवी शक्ति प्रयोग...

निर्धारित समयमा निर्वाचन हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाए

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले निर्धारित समयमा निर्वाचन हुनुपर्ने मागसहित मंगलबार नेपाली कांग्रेसका कार्यवाहक सभापतिसमक्ष ज्ञापनपत्र बुझाएको छ । युनियनको गत २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको १३ बुँदे निर्णयहरूको ज्ञापनपत्र...

आइएमई लिमिटेडकाे २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज  ढकालको  अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु...

एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार खेलतालिका सार्वजनिक गरेको हो । मंसिर १ देखि सुरु हुने दोस्रो संस्करणको तालिका अनुसार एनपीएलको...

सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तय

काठमाडौं । बुधबार सुनको भाउ तोलामा २१ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २...

जापानमा प्राविधिक अभ्यासार्थी कामदार पठाउने निर्देशिका खारेजीको तयारी

काठमाडौं । । सरकारले जापानमा प्राविधिक अभ्यासार्थी कामदार पठाउने निर्देशिका २०६६ खारेजीको तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त निर्देशिका खारेजीको तयारी गरेको हो । साे विषयमा अध्ययन गर्न मन्त्रालयका सहसचिव...

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका-४ म्यालपोखरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति बिपीचोकबाट पुर्कोटदहतर्फ जाँदै गरेको लु ३ त ७७३८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर चालक मदाने-४ काभ्रा...

बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको खबरप्रति आपत्ति

एजेन्सी । बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको खबर भारतीय सञ्चारमाध्यममा प्रकाशित भएपछि उनका परिवारले उक्त समाचारप्रति आपत्ति जनाएका छन्। बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र स्थिर छन् र निको भइरहेका छन्, उनकी छोरी ईशा देओलले मंगलबार उनको...

RECENT POSTS

HOT NEWS