यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय

काठमाडौं । सोमबार बसेको  मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक गरिएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण...

नेप्से झिनो अंकले बढेर बन्द

काठमाडौं ।  मंगलर सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो अंकले बढेर बन्द भएको छ। सेयर बजार परिसूचक बढे पनि कारोबार रकम खुम्चिएको छ। अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३ अंकले बढेर बन्द...

उर्जामन्त्रीलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं । जेन–जी मुभमेन्टले उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। घिसिङ समेतको संलग्नतामा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको भन्दै उनले जेन–जी मुभमेन्टले बर्खास्तीको माग गरिएको हो । जेन–जी मुभमेन्ट नेपालका प्रवक्ता विजय साहले...

हसिनाविरुद्ध अपराधसम्बन्धी मुद्दाको फैसला

ढाका । बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको फैसला यसै नोभेम्बर महिनाको अन्त्यतिर हुने अपेक्षा गरिएको छ । बङ्गलादेशका सरकारी अभियोजनकर्ताहरूले मंगलबार यसबारे जानकारी दिएका हुन् । गत महिना मुद्दा सुनुवाइ सकिएपछि फैसलाको...

दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु

नयाँदिल्ली । भारतीय फरेन्सिक टोलीहरूले मङ्गलबार बिहान राजधानी नयाँदिल्लीको मुटुमा भएको विनाशकारी कार विस्फोटको खोजी कार्य जारी राखेका छन् । सोमबार राति भएको उक्त विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको र १९ जना घाइते...

काठमाडौं । मन्त्रिपरिषद्ले सोमबार प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्कीलाई नियुक्त गरेको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर–७ घमिरमा जन्मे हुर्केका कार्कीले कार्तिक २७ बाट ७९ हजार ५४१ जना फौजको कमान्ड...

मधेशकाे मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध रिट

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सांसदहरूले सर्वोच्च अदालतमा रिट हाल्ने भएका छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध दलहरू सर्वोच्च अदालत पुगेका छन् ।  उनीहरु मधेशका ७४ प्रदेश...

प्रधानमन्त्री कार्कीद्वारा दिल्ली विस्फोटप्रति दुःख व्यक्त

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले दिल्ली विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको छ । ट्वीटर (एक्स)मार्फत् उहाँले विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । भारतका...

महागुरु फाल्गुनन्दको १ सय ४१औं जन्मजयन्ती आज मनाइँदै

काठमाडौं । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १ सय ४१औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज...

प्रहरी महानिरिक्षकमा दान बहादुर कार्की नियुक्त

काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरिक्षकमा दान बहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए । कार्कीलाई कात्तिक २७ गतेदेखि लागू...

RECENT POSTS

HOT NEWS