कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन...

जेन्जी एकता अभियानले प्रधानमन्त्रीलाई भन्यो–औचित्य समाप्त भयो राजिनामा दिनुस्

काठमाडौं । ७ वटा जेन्जी समूहले एकता घोषणा गर्दै आफू र जनताकोे भावना अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री शुसिला कार्कीको राजीनामा मागेका छन् । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  काठमाडौं । रौतहट, वृन्दावन नगरपालिका-७ धमौरा चोक नजिक सडकमा चपुरबाट धमौरातर्फ जाँदै गरेको म.प्र.०३-०३१ प ८०१४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका-७ सखुअवा टोल बस्ने ७० वर्षीया दुखिया देवीको सोमबार दिउँसो मृत्यु भएको छ ।...

मेटामा ठगी विज्ञापनबाट रहेको खुलासा

काठमाडौं । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाले सन् २०२४ मा गरेको कूल आम्दानीको १० प्रतिशत हिस्सा ठगी र जालसाजी जन्य विज्ञापनबाट रहेको खुलासा भएको छ । रोयटर्सले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो...

यी नेताहरु एमालेमा फर्किए

काठमाडौं। पूर्वमन्त्रीद्वय रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत दर्जनौं नेताहरु एमालेमा फर्किएका छन् । उनीहरुलाई राष्ट्रियसभा गृहमा आयोजित विशेष कार्यक्रममा केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । एमालेले आज एक कार्यक्रम गरेर ‘घर फर्क राष्ट्रिय अभियान’...

स्वस्तिक लघुवित्तको सेयर सूचिकृत

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वस्तिक लघुवित्तको सेयर सूचिकृत भएको छ । सोमबार कम्पनीको ५ लाख ७७ हजार ५ सय कित्ता सेयर सूचिकृत भएको हो। सेयर सूचिकृत भएसँगै मंगलबारबाट नेप्सेमा कम्पनीको सेयर कारोबार सुरु...

सर्वोच्चमा मधेस प्रदेश सरकार गठनविरुद्ध रिट दायर

जनकपुरधाम । मधेस प्रदेश सरकार गठनविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको छ। सोमबार रक्कीप्रसाद साह र सुजित यादवले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाएर सर्वोच्चमा रिट दर्ता गराएका हुन्। प्रदेश प्रमुख...

पशुपति कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने जनाएकी छन् । कोषको आज बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक...

आज बढ्याे सुनकाे भाउ

काठमाडाैं । सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो । आइतबार प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४१...

दिल्लीमा विषाक्त हावा नियन्त्रण गर्न मास्क लगाएर प्रदर्शन

नयाँ दिल्ली । नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको पहल उल्लेख्य नभएको भन्दै दर्जनौं प्रदर्शनकारीहरूले आइतबार मास्क लगाएर प्रदर्शनमा सहभागी भएका छन् । पछिल्ला केही दिनदेखि दिल्लीको वातावरण निकै प्रदुषित बनेको छ । खतरनाक...

RECENT POSTS

HOT NEWS