‘जनै हराएको मान्छे’ दोस्रो हप्तामा

  काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आजबाट दोस्रो हप्तामा प्रवेश गर्दै छ । राम्रो वर्ड अफ माउथ पाएको चलचित्र शुक्रबार (आज)बाट दोस्रो हप्तामा प्रवेश गर्दैछ । आम निम्ममध्यम बर्गिय नेपालीले भोगिरहेको समस्यालाई उठान...

सदनबाट राष्ट्रियताको सन्दर्भमा साझा अवधारणा बनाउन माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणभन्दा अगाडि सदनबाट राष्ट्रियताको सन्दर्भमा साझा अवधारणा बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पराजुलीले...

प्रहरीको महानिरीक्षकमा खापुङ नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । हालका आईजीपी दिपक थापाले १८ गते राति...

सुनको मूल्यले बनायाे नयाँ रेकर्ड

काठमाडौं ।  शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य...

अभिमन्यु : च्याप्टर–१’को ट्रेल

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक भएको छ । भदौ २७ गते रिलिज हुने चलचित्रको ट्रेलर निर्माणपक्षले आज सार्वजनिक गरेको हो । ट्रेलरले सिनेमाको कथा खुलाएको छ । प्रेमको नाटक, अपहरण र फिरौतीको...

दिनभरकाे माैसम यस्ताे रहने

काठमाडौं।  पछिल्लो केही दिनदेखि नेपालमा मनसुन थप सक्रिय भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतमा अत्यधिक वर्षा भएको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा सबैभन्दा बढी २९२ दशमलव तीन...

इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति

काठमाडाैं । सरकारले हालै मात्र सवारीसाधनमा जबर्जस्ती इम्बोस्ड नम्बर अनिवार्य प्रयोग गर्नुपर्ने गरेको निर्णयका विषयमा त्रिपन्नओटा संघसंस्थाले ध्यानाकर्षण गराउँदै प्रेसविज्ञप्ति जारी गरेका छन् । उक्त संस्थाहरूको आज बसेको संयुक्त बैठकले विज्ञप्ति जारी गरेको हो...

दोब्बर महँगियो दसैँका लागि हवाई टिकट

काठमाडौं । नेपालीको महान् चाड दसैँलाई लक्षित आन्तरिकतर्फको हवाई टिकटको अग्रिम बुकिङ र टिकटको मूल्य बढ्दै गएको छ । दसैँमा काठमाडौँ छाडेर जानेले हवाई टिकट बुकिङ तीव्र पारेसँगै दुर्गमसहितका गन्तव्यतर्फको टिकट पाउन मुस्किल बनिसकेको छ...

माग सुनुवाइ नभए विद्यालय बन्द गर्ने घोषणा

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आगामी भाद्र १८ गतेसम्म पनि आफ्ना माग सुनुवाइ नभए विद्यालय बन्द गर्ने घोषणा गरेका छन्। निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले दोस्रो चरणअन्तर्गत भदौ १८ सम्मका कार्यक्रम...

मिस ग्राण्ड नेपाल २०२५ को अफिसियल कोरियोग्राफी सम्पन्न

काठमाडौँ । नेपालका सबैभन्दा कान्छा कोरियोग्राफर गौरव सिटौलाले मिस ग्राण्ड नेपाल २०२५ को अफिसियल कोरियोग्राफी सम्पन्न गरेका छन् ।  जेसिका सिंह ठकुरीले उक्त उपाधि जितेकी हुन् । योसँगै ठकुरी मिस ग्राण्ड इन्टरनेशलमा सहभागी हुन...

RECENT POSTS

HOT NEWS