मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण: मन्त्री यादव
वीरगंज (पर्सा), १४ भदौ : खानेपानीमन्त्री प्रदीप यादवले देशको समृद्धि, सीमा क्षेत्रको सुरक्षा र नागरिक सचेतनामा मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भएको छ ।
शनिबार वीरगञ्जमा मिडिया फर बोर्डर हार्मोनी, नेपालले आयोजना गरेको नेपाल–भारत...
प्रधानमन्त्रीले गरे चिनियाँ राष्ट्रपति सीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता
काठमाडौं । साङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनमा भाग लिन चीनकाे थियानजिन सहर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका छन् ।
नेपालबाट गएको प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सीको प्रतिनिधिमण्डलबीच...
प्रधानमन्त्रीले जिनानमा रहेकाे धान उत्पादनकाे गरे भ्रमण
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लाको धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आइतबार बिहान ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका हुन्।
शनिबार...
राप्रपा मुलुकको पहिलो पार्टी बन्ने
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपा मुलुकको पहिलो पार्टी बन्ने भएकाले सोही अनुसार तयारी थाल्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
पार्टीको ११औँ जिल्ला अधिवेशनलाई आज विर्तामोडमा सम्बोधन...
आज एनआरएनए मलेसियाको महाधिवेशन
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशनमा सहभागी हुन पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश श्रेष्ठ मलेसिया पुगेका छन्। क्वालालम्पुरमा आइतबार हुने यस...
झुठा आरोपमा कुटपिटमा परेर दलित युवक मृत्यु
रौतहट । कटहरिया नगरपालिका वडा नम्बर-४ बहादुरपुरमा मोबाइल चोरी गरेको झुठा आरोपका कारण कुटपिटमा परेर एक जना २८ वर्षिय दलित युवक नसिब बैठाको मृत्यु भएको छ ।
बैठाका भाईका अनुसार गत श्रावण १६ गते बेलुकीको...
एस पार्टीका वरिष्ठ नेता वामदेव गौतम धनगढी जाने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतम सुदूरपश्चिमको राजधानी धनगढी जाने भएका छन् ।
समाजवादी जिल्ला कमिटी कैलालीको निमन्त्रणामा गौतम धनगढी पुग्न लागेको पार्टी कैलाली अध्यक्ष विमलकुमार जोशीले जानकारी दिए ।
गौतमले शनिबार धनगढीमा जिल्ला...
एपिएफ एफसी महिला च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियाे
काठमाडौं । नेपाली फुटबल टाेली एपिएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो खेलमा हार बेहोर्न बाध्य भएकाे छ ।
थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले बिहिबार एपिएफलाई ४-० ले हराएकाे छ ।...
४१ जना निजामती कर्मचारीलाई सरकारले पुरस्कृत गर्ने
काठमाडौं । भदौ २२ गते मनाइने २२ औँ निजामती सेवा दिवसका अवसरमा ४१ जना निजामती कर्मचारीलाई सरकारले पुरस्कृत गर्ने भएको छ ।
सरकारले हरेक वर्ष निजामती सेवा दिवसका अवसरमा सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारबाट एक जना, उत्कृष्ट...
पूर्ण समावेशी समानुपातिक निर्वाचन प्रणालीसम्म पुगेन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राजनीतिक दलहरूको मनोवृत्ति अहिलेसम्म पूर्ण समावेशी समानुपातिक निर्वाचन प्रणालीसम्म पुगि नसकेको जनाएका छन् ।
शुक्रबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूको लोकार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री...
























