टुँडिखेलमा गौरा पर्वको उत्सव मनाए
काठमाडौं। आज उमा महेश्वरसहित दुवोको पूजा गरेर उज्याली गौरा एवम् दुर्वाष्टमी पर्व भव्य रूपमा मनाएका छन् ।
काठमाडौंको टुँडिखेलमा विशेष समारोहको आयोजना गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएका हुन् ।
साे पर्वमा...
कारको ठक्करबाट पैदलयात्रीको मृत्यु
दाङ । लमही नगरपालिका-२ बदुवा गाँउस्थित सडकमा लुम्बिनी प्रदेश ०२-००१ च ००२८ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय भगवानदिन चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी...
भौडीमा छोराले आमाको हत्या
काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली नगरपालिका–१४ भौडीमा छोराले आमाको हत्या गरेका छन् । उनले धारिलो हतियार खन्ती (खाडल खन्न प्रयोग गरिने औजार) ले हानेर आमाको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार, दुधौली...
घट्याे सेयर काराेबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.१७ अंक (१.१२ प्रतिशत) घटेको छ । सेन्सिटिभ तथा फ्लोट सूचक पनि घटेका छन् ।
कारोबार...
गोविन्द केसीकाे सत्याग्रह गेटा मेडिकल कलेजबाट सुरु
धनगढी । प्रा.डा. गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै तीनदिने सत्याग्रह सुरु गरेका छन्।
डा. केसीले धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह सुरु गरेको जानकारी दिएका हुन्।
विद्यार्थी...
प्रधानमन्त्री ओली र भियतनामका समकक्षीचिङबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ।
साङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीन पुगेका दुई देशका प्रधानमन्त्रीबीच आइतबार चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको...
इन्डोनेशियाका प्रधानमन्त्री शिनावात्रा पदबाट हट्याे
एजेन्सी । थाइल्याण्डको संवैधानिक अदालतले नैतिकता उल्लङ्घनको आरोपमा प्रधानमन्त्री पेटोङटार्न शिनावात्रालाई पदबाट हटाएको छ।
कम्बोडियासँगको सीमा मुद्दामा भएको फोन वार्ता संविधानको उल्लङ्घन भएको पाएपछि थाइल्याण्डको संवैधानिक अदालतले शुक्रबार प्रधानमन्त्री शिनावात्रालाई पदबाट हटाएको हो।
फैसला लागू हुनेबित्तिकै...
बजारमा सुनको मूल्य फेरि बनायाे रेकर्ड
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ।
आइतबार एकैपटक ३ हजार रुपैयाँ बढेर छापावाल सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३ हजार ६००...
राष्ट्रकवि माधवप्रसाद घिमिरेको अक्षयकोषमा २७ लाख रुपैयाँ स्थापना
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार नियमित रूपमा प्रदान गर्ने उद्देश्यले २७ लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा शनिबार साँझ भएको बैठकले उक्त निर्णय गरेको...
कानुनी रूपमा पुस्तकालयलाई बलियो बनाउन आवश्यक
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले तीनै तहको सरकार मिलेर कानुनी र आर्थिक रूपमा पुस्तकालयलाई बलियो बनाउन आवश्यक रहेको जनाएका छन् ।
१८ औँ पुस्तकालय दिवसका अवसरमा शिक्षा मन्त्रालय अन्तर्गतको पुस्तकालय दिवस मूल समारोह...

























