सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको लागि सर्विया र रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने बारा कोल्हवी नगरपालिका-४ घर भएका २६ वर्षीय...
सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ पानी ट्याङकीस्थित सडकमा बा.९० प ६७९४ नम्बरको मोटरसाइकल र बा.प्र.०६-००३ प १७५३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा बा.प्र. ०६-००३ प १७५३ नम्बरको मोटरसाइकल चालक सप्तरी घर...
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र भारतीय सामकक्षी माेदीबीच भेट
काठमाडाैं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीबीच भेट भएकाे छ ।
शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा तियान्जिनमा ओलीसँगकाे भेटपछि माेदीले नेपालसँग भारतकाे सम्बन्ध...
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन तथा तीज कार्यक्रम आइतवार मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेन्टलमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा राजनीतिक दलका नेता, नेपाली राजदूत, एनआरएनएका पदाधिकारीदेखि कलाकारसम्मको उपस्थिति...
‘डिजिटल युगमा पुस्तकालयको भूमिका’ विषयक वक्तृत्वकला
काठमाडौं । माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले ‘डिजिटल युगमा पुस्तकालयको भूमिका’ विषयमा खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगिताको घोषणा गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी देश तथा विदेशमा रहेका इच्छुक नागरिक प्रतियोगितामा भाग...
सुन महँगिदा नेपाली बजारमा प्रभाव
काठमाडौं । यतिबेला अन्तर्राष्ट्रिय बजारमै सुन महँगिदा नेपाली बजारमा प्रभाव परिरहेको छ । सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३४८० अमेरिकी...
नेपाल साफ यू-१७ महिला च्याम्पियनसिपमा तेश्राे
काठमाडौं । भुटानमा भएको साफ यू-१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले घरेलु टोली भुटानसँग बराबरी खेलेको छ ।
थिम्पुस्थित चाङ्लिमियाङ स्टेडियममा आइतबार भएको खेलमा नेपालले अग्रता लिएपनि कायम राख्न नसक्दा भुटानसँग १-१ को बराबरी खेल्दै...
अफगानिस्तानमा भूकम्पमा परी कम्तिमा २० जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानमा आइतबार राति गएको भूकम्पमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ ।
पाकिस्तानको सीमा नजिकै अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार राति ११:४७ गएको ६.० तीव्रताको भूकम्पमा ११५ भन्दा बढी घाइतेको उपचार भइरहेको...
एससीओ प्लसको शिखर सम्मेलन आजदेखि सुरु हुँदै
एजेन्सी। चीनमा आयोजित शांघाइ सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलन आजदेखि सुरु हुँदै छ ।
चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा सोमबारबाट सुरु सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने छन् । सम्मेलनमा भाग...
अछामका ४६ वटा छाउगोठ भत्काए
धनगढी । अछामका विभिन्न स्थानीय तहमा सोमबार ४६ वटा छाउगोठ भत्काइएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल बिनायक नगरपालिका क्षेत्रमा ३२ वटा, बान्निगडी जयगढ गाउँपालिका क्षेत्रमा ८ वटा, तुर्माखाद गाउँपालिका क्षेत्रमा ३ वटा र...

























