कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बिक्री गर्न समस्या

कर्णाली ।  कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बिक्री गर्न समस्या भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ। राजमार्ग अवरुद्ध हुँदा आवतजावत गर्न समस्या भएको हो। जुम्लाबाट स्याउ बोकेर सुर्खेत,...

बाढी पहिरोका कारण देशभर १३ स्थानमा सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशभर १३ स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा बाटो...

‘यो दशैँ तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ उपहार योजना घोषणा

काठमाडाैं ।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै लगातार ९ हप्तासम्म चल्ने गरी ‘यो दशैँ तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ उपहार योजना घोषणा गरेको छ । यो उपहार...

असाम क्रिकेट टोलीसँगको टी–२० शृङ्खला जिते

काठमाडाैं । नेपाल ‘ए’ ले भारतको असाम क्रिकेट टोलीसँगको टी–२० शृङ्खला जितेको छ । नेपालले पाँचौ तथा अन्तिम खेलमा असामलाई ४४ रनले हराउँदै शृङ्खला ३–२ ले जितेको हो । नेपाल ‘ए’ ले दिएको दुई सय नौ...

एससीओ शिखर सम्मेलनका लागि चीनको थियानजिनमा

काठमाडाैं । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ । हिजो अबेर भएको भेटवार्ताको शुरुमा सञ्चारकर्मीसहितको उपस्थितिमा केहीबेर दुई...

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ। आज परिसूचक १२ दशमलव ०३ अङ्कले बढेर दुई हजार ७६१ दशमलव ८६ को विन्दुमा कायम भएको हो। आज विभिन्न ३२६ कम्पनीका एक करोड...

उपप्रमुख डंगोल जेनेभा प्रस्थान

काठमाडाैं  । काठमाडाैं  महानगरपालिका (कामनपा) का उपप्रमुख सुनिता डंगोल युवा नेताहरूको विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गरेकी छन्। सोमबार भदौ १७ गतेदेखि १९ सम्म द फोरम अफ योङ ग्लोबल लिडर्सले नयाँ युगलाई हाँक्न...

जनकपुरमा झडपमा गोली लागेर घाइते

जनकपुरधाम । जनकपुरधाममा एक समूह र प्रहरीबीच भएको झडपमा गोली लागेर एक जना घाइते भएका छन्। आइतबार प्रहरीले चलाएको गोली लागेर जनकपुरधाम उपमहानगरपालिका २० देवपुरारुपैठाका २९ वर्षीय लक्ष्मण मुखिया रहेका छन्। उनको दुवै घुँडामा गोली...

नेपालले चीनको जीएसआईमा समर्थन गरेकाे छैन

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) मा समर्थन नगरेको जनाएका छन् । चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको एक रिपोर्टमा शनिबार प्रधानमन्त्री ओली...

दोस्रो महाधिवेशन गर्न एमालेकाे तयारी तीव्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन नजिकिँदै गर्दा तयारी तीव्र रूपमा भइरहेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भदौ २० देखि २२ गतेसम्म हुने महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको पार्टी...

RECENT POSTS

HOT NEWS