अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने
काठमाडाैं । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र...
चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिने
काठमाडाैं । आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट...
सीजीनेटकाे आकर्षक दशैं योजना सार्वजनिक
काठमाडौं । इन्टरनेट सेवा प्रदायक सीजीनेटले यस वर्षको चाडपर्वलाई विशेष बनाउन आफ्ना नयाँ तथा नवीकरण गर्ने ग्राहकहरूका लागि आकर्षक दशैं योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत, प्रत्येक प्याकेजको नवीकरण गर्दा वा नयाँ प्याकेज किन्दा ग्राहकहरूले...
एकैदिन दुई ठाउँमा गयाे भूकम्प
काठमाडौँ । मंगलबार नेपालमा दुई ठाउँमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा र गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार आज दिउँसो ३ बजेर १३ मिनेट जाँदा दोलखाको लापिलाङ...
क्रिकेट टोली अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फिर्ता
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमण सकेर मंगलबार स्वदेश फिर्ता भएकाे छ ।
अस्ट्रेलियामा टप एन्ड टी-२० सिरिज र साउथ अस्ट्रेलियामा पाँच वटा अभ्यास खेल खेलेर फर्किएको हो।
नेपालले टप एन्ड टी-२० सिरिजका ६...
सरकारले सीमा समस्या समाधान गर्न कूटनीतिक पहल लिनुपर्छ : प्रचण्ड
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल लिनुपर्ने जनाएका छन्।
सोमबार साँझ सम्पन्न एसिया प्रदेश संगठन समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले सो...
सरकार कर्मचारीको कार्यकाल एक बर्ष थप्ने प्रस्तावबाटपछि हट्याे
काठमाडौं । संघीय निजामती विधेयकमा मुख्य सचिव अर्यालसहित १० उच्च तहका कर्मचारीको कार्यकाल एक बर्ष थप्ने प्रस्तावबाट सरकार पछि हटेको छ।
निजामती कर्मचारीको ६० वर्षीय उम्मेदवार ऐन पारित भएको दोस्रो वर्षदेखि लागू हुने प्रतिनिधि सभाको...
पञ्जाबमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति
एजेन्सी । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ।
पञ्जाब प्रादेशिक विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इरफान अलीका अनुसार, हालसम्म ३३ जनाको मृत्यु भएको छ भने दुई करोडभन्दा बढी नागरिक बाढीबाट...
प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान
थियानजिन । चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ प्रस्थान गरेका छन् ।
चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ...
बजारमा सुनको मूल्य बढ्याे
काठमाडौं । मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँ बढेको हो।
योसँगै आज सुनको मूल्य प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँ पुगेकोछ । यसअघि...

























