सवा चार करोड रूपैयाँ नगदसँगै ९ किलो सुन बरामद
काठमाडौं । गोंगबु क्षेत्रमा प्रहरीले छापा मारी करिब सवा चार करोड रूपैयाँ नगदसँगै ९ किलो सुन समेत बरामद गरेको छ।
मंगलबार दिउँसो प्रहरी ७६ वर्षीय विनोदकुमार श्रेष्ठको गोंगबुस्थित तीनतले घरमा पुगेको थियो। त्यहाँबाट चार करोड...
हुलाक सेवासम्बन्धी सम्झौता गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले श्रम सम्झौता भएका सबै मुलुकहरूसँग रूपमा हुलाक सेवासम्बन्धी सम्झौता गर्नुपर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा भएकाे एक कार्यक्रममा बोल्दै उनले नेपालको हुलाकप्रतिको विश्वास र प्रभावकारिता बढाउन श्रम सम्झौता भएका...
प्रधानमन्त्रीविरुद्ध दायर रिटको सुनुवाइ हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको अब पूर्ण सुनुवाइ हुने भएको छ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले मंगलबार सो रिटलाई अग्राधिकारमा राखेर पूर्ण सुनुवाइमा पठाउने...
यस्ताे छ दिनभरकाे माैसम
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।
कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली...
लोकाहामा कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
बोमलाल गिरी
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गन नवलपुरको देवचुली नगरपालिका–१५ लोकाहामा कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन् ।
गएराति नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना २ क ११९...
प्रधानमन्त्री चीन भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका प्रधानमन्त्री ओली आज स्वदेश...
डा कैनीको अध्यक्षतामा ‘नेपाली फर लेबर’ गठन
लन्डन । बेलायतमा डा बच्चु कैलाश कैनीको अध्यक्षतामा लेबर पार्टीको शुभेच्छुक संस्थाको रूपमा 'नेपाली फर लेबर' गठन भएको छ।
नवगठित उक्त संस्थाको उपाध्यक्षमा विकास चुँडाल, सचिवमा सोलिसिटर दीपक भट्टराई र कोषाध्यक्षमा अंकिता ढकाल छन् ।...
सार्वजनिक बिदा घटाउन सुझाव
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारलाई सार्वजनिक बिदा घटाउन सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा उनले सरकारलाई सार्वजनिक बिदा कटौती गर्न सुझाव दिएका हुन् ।
सांसद खतिवडाले नेपाल सार्वजनिक बिदा दिने राष्ट्रकै...
विद्यादेवीको पार्टी सदस्यताबारे निर्णय सच्याउने स्थिति आउने दाबी
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे पार्टीले निर्णय सच्याउने स्थिति आउने दाबी गरेका छन् । उक्त निर्णय नसच्चिएसम्म आफूहरू लागिरहने उनको धारणा थियो ।
सोमबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग अन्तर संवाद...
चन्द्रागिरि नगर ‘बाल श्रममुक्त वडा’ हुँदै
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गर्ने भएको छ । यसका लागि नगरपालिकाले ‘बाल श्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ ।
यस क्रममा आइतबार चन्द्रागिरि–१ लाई...

























