सेयर बजार परिसूचक घट्याे

काठमाडौं । सेयर बजार परिसूचक घटेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक १५.५९ अंकले घटेर २७२६.३७ अंकमा सीमित भएको हो । बजारमा आज ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भयो। बजारमा कारोबार...

सांसद  छिरिङ तामाङलाई बोल्दा बोल्दै राेकिन्

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद  छिरिङ लामु लामा तामाङलाई बोल्दा बोल्दै रोकेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै गर्दा लामालाई सभामुख घिमिरेले रोकेका हुन्...

खोला मापदण्डको विरूद्व प्रदर्शनी हुने

काठमाडाैं । खोला मापदण्डविरुद्धको प्रर्दशनीको तयारीका लागि चन्द्रागिरी नगरपालिकामा मंगलबार प्रचारप्रसार गरेका छन् । उनीहरूले खोलामापदण्डको विरुद्धको प्रदर्शनको तयारीको प्रचारप्रसार गर्ने  शिलासिलामा चन्द्रगिरि नगरपालिका अन्तर्गको विष्णुदेवी मन्दिर, मच्छे गाउँमा भाद्र २६ गते हुन लागेकाे प्रर्दशनीको...

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । तनहुँ, म्याग्दे गाउँपालिका-१ थर्पु बजारस्थित सडकमा ग.२१ प ३०३६ नम्बरको स्कुटर र ग.२३ प ८००७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा ग.२१ प ३०३६ नम्बरको स्कुटर चालक सोही गाउँपालिका-७...

करेन्ट लागेर मृत्यु

काठमाडौं । धनुषा, मिथिला नगरपालिका-१० लालगढस्थित निर्माणाधिन घरमा विद्युतको वायरिङ गर्ने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने ४० वर्षीय राजकुमार श्रेष्ठको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । रूपन्देही, बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित श्री भैरव अटो...

चलचित्र ‘जुबा’ निर्माणको घोषणा

काठमाडौं । चलचित्र ‘जुबा’ निर्माणको घोषणा गरिएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल छन् । प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन् । क्रिएटिभ...

विद्यालय शिक्षा विधेयकका प्रावधानहरू प्रतिकूल

काठमाडौं । विद्यालय शिक्षा विधेयक– २०८० को विरोधमा निजी विद्यालयसँग आवद्ध विभिन्न संघ/संस्थाहरुले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । विधेयकमा समावेश कतिपय प्रावधानहरू निजी विद्यालयहरू प्रतिकूल रहेको जनाइएको छ । निजी विद्यालयसँग आवद्ध संस्थाहरु...

थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री संसद् विघटन गर्न अघि बढ्याे

बैङ्कक । देशको सबैभन्दा ठूलो विपक्षी पार्टीले प्रतिद्वन्द्वी उम्मेदवारलाई समर्थन गरेपछि थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री संसद् विघटन गर्न अघि बढेको उनको पार्टीले बुधबार जानकारी गराएको छ । गत हप्ता संवैधानिक अदालतले कम्बोडियासँगको सीमा विवाद सम्हाल्ने क्रममा...

‘शान्ति वा युद्ध’ को विकल्पको सामना

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार बेइजिङको तियानमेन चोकमा आयोजित देशकै सबैभन्दा ठुलो सैन्य परेडमा विश्व अहिले ‘शान्ति वा युद्ध’ को विकल्पको सामना गरिरहेको चेतावनी दिएका छन्। समारोहमा नेपालका प्रधानमन्त्री केपी शार्म ओली, रुसी...

प्रभु बैंकले जित्याे युराेमनि एक्सलेस्न अर्वाड

काठमाडौं । प्रभु बैंकले अन्तर्राष्ट्रिय प्रतिष्ठित Euromoney Excellence Award 2025 मा “Nepal’s Best Digital Bank for SMEs” उपाधि प्राप्त गरेको छ। बैंकले साना तथा मध्यम उद्यमी (SMEs) हरूलाई लक्षित गर्दै डिजिटल बैंकिङ प्रवर्द्धनमा गरेको...

RECENT POSTS

HOT NEWS