यस्ताे छ माैसम आज
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको...
प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दै छ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा पशुपन्छी विकास तथा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ...
दुई देश जोड्ने मितेरी पुल चिनियाँ पक्षले निर्माण
हुम्ला । चिनियाँ पक्षले दुई देशको सिमाना हिल्सामा नेपालतर्फको सडकमा ‘रिजिट पेभमेन्ट’ गरेको छ। यसअघि गत मंसिरमा दुई देश जोड्ने मितेरी पुल चिनियाँ पक्षले निर्माण गरिसकेको र अब सम्झौताअनुसार नेपालतर्फको सडकमा रिजिट पेभमेन्ट गरिएको...
नेपाली कथानक चलचित्र ‘द प्रोफेस्नल गाइज’ निर्माण
काठमाडौं । नेपाली कथानक चलचित्र ‘द प्रोफेस्नल गाइज’ निर्माण भएको छ । चलचित्रका लेखक तथा निर्देशक मार्टिन भण्डारी र डार्विन श्रेष्ठ रहेका छन् । सह–लेखन एवं सिर्जनात्मक निर्देशन अमन श्रेष्ठले गरेका हुन् । जे....
रास्वपा केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि कुटपिट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि कुटपिट भएको सो पार्टीले जनाएको छ । गएराति कपनस्थित घर नजिकै कुटपिट भएको हो ।
‘बदनको टाउकोमा गहिरो चोट लागेको छ, १०...
प्रम ‘परेड’ कार्यक्रममा सहभागी
चीन । प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् ।
सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख/सरकारप्रमुखलाई स्वागत गरेका थिए । प्रधानमन्त्री...
टेलिकमको सीआरबीटी सेवामा प्राविधिक समस्या
काठमाडौं । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवामा प्राविधिक समस्या आएकाले हाल उक्त सेवा अवरुद्ध भएको छ ।
टेलिकमले एक प्रेस नोट जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सेवा बन्द रहने जानकारी गराएको हो...
चीनको सैन्य परेड अमेरिका विरुद्धको षड्यन्त्र : ट्रम्प
एजेन्सी । चीनको राजधानी बेइजिङमा भएको विशाल सैन्य परेडलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विरुद्धको षड्यन्त्र भनेका छन्।
दोस्रो विश्वयुद्धमा जापानमाथि विजय प्राप्त गरेको ८० औँ वार्षिकोत्सवको अवसरमा बुधबार बिहान बेइजिङमा भव्य सैनिक परेड आयोजना...
सेयर बजार परिसूचक घट्याे
काठमाडौं । सेयर बजार परिसूचक घटेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक १५.५९ अंकले घटेर २७२६.३७ अंकमा सीमित भएको हो । बजारमा आज ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भयो।
बजारमा कारोबार...
गृह मन्त्रालयद्वारा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक दिपक थापाको बिदाइ
काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक दिपक थापालाई शुभकामना सहित बिदाई गर्नुभयो ।
उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी...

























