सामाजिक सञ्जाल बन्द हुने भएपछि बालेनले लेखे भावुक स्टाटस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जाल बन्द हुनेपछि फेसबुमा भावक स्टाटस लेख्दै सपनामा भेट हुने जनाएका छन्। पटक–पटकको आग्रपछि पनि नेपालमा दर्ता हुन नआएपछि बिहीबार सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द...

गैरन्यायिक खोला मापदण्डको विरुद्धकाे बैठक सम्पन्न

काठमाडाैं । गैरन्यायिक खोला मापदण्डको विरुद्ध  यही २०८२ भाद्र २६ गते मण्डलामा हुने बृहद प्रदर्शनी हुने भएकाे छ । भाद्र १६ गते नेपाल भाषा मंका खल:को बिजेश्वरिमा विविध कार्यक्रम गरी  संयुक्त प्रदर्शन गर्ने बिषयमा गहन...

भारत प्रवेश गर्ने भुटानी र नेपाली नागरिकलाई राहदानी नचाहिने

काठमाडौं । भारतको केन्द्र सरकारले भारत प्रवेश गर्ने भुटानी र नेपाली नागरिकलाई भिसा वा राहदानी नचाहिने प्रष्ट पारेको छ । नयाँ निर्देशन जारी गर्दै केन्द्र सरकारले हवाइ वा स्थलमार्गबाट भारत प्रवेश गर्ने नेपाली वा...

मृत अवस्थामा फेला

नुवाकोट । तादी गाउँपालिका-२ चिलाउने गाउँस्थित काभ्रे खोलाले बगाएर सोही ठाउँ बस्ने राम बहादुर तामाङकी छोरी ४ वर्षीया सतिकला तामाङको बुधबार दिउँसो मृत्यु भएको छ । साथै बागलुङ नगरपालिका-१० नयागाउँ दह बस्ने ४० वर्षीय प्रकाश...

ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ

काठमाडौं । ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी नुवाकोट सूर्यगढी गाउँपालिका-१ ठेगाना भएका ३५ वर्षीय प्रकाश तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । आफुसँग बहुमुल्य चम्किने ढुंगा (Light Stone) रहेको र उक्त ढुंगा महंगो मुल्यमा बिक्री...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर । कोञ्ज्योसोम गाउँपालिका-२ शंखुस्थित सडकमा बा.५ ख २२१७ नम्बरको निसान गाडीको ठककरबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय सिन्के बहादुर भोलुनको बुधबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  काठमाडौं  । बुढानिलकण्ठ नगरपालिका-८ स्थित दोलखा घर भएकी ६४ वर्षीया मैया खड्काको टहरामा बुधबार राति आगलागी हुँदा करिब १ लाख २ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । कैलाली, गोदावरी नगरपालिका-२ स्थित कञ्चनपुर भिमदत्त...

अस्पताल विकास समितिमा कर्मचारी युनियन गठन

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत “अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड युनियन संघ, प्रादेशिक अस्पताल इकाई समिति, जनकपुरधाम” को नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ । हालसम्मको कार्यकाल सम्पन्न भई श्रम विभागमा दर्ता भइसकेको...

भिजिट भिसा प्रकरणकाे छानविन समिति गठन माग राख्दै बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसदहरुले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै दुई दलका सांसदहरुले निरन्तर संसद बहिष्कार गरेका...

सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि...

RECENT POSTS

HOT NEWS