हकप्रद शेयर बिक्रीमा ल्याउँदै नेपाल इन्स्युरेन्स
काठमाडौं । नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गरेर बिक्री नभएको शेयर लिलाम बिक्रीमा ल्याउने भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि हकप्रद शेयर बिक्री गरेको थियो ।
कम्पनीले चुक्ता पुँजीको ३४.७८ प्रतिशत हकप्रद...
एन्फाले बंगलादेशसित हुने खेलकाे १० हजार टिकट बिक्री गर्ने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीचको खेलका लागि १० हजार टिकट बिक्री गर्ने भएको छ ।
बिहीबार दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै एन्फाले नेपाल र बंगलादेशबीच २१ र २४ भदौमा हुने दुई...
गुणस्तरीय शिक्षा रहेकोले पढ्नकै लागि विदेश जानुपर्ने अवस्था छैन
काठमाडाैं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै गुणस्तरीय शिक्षा रहेको र पढ्नकै लागि विदेश जानुपर्ने अवस्था नरहेको जनाएका छन्।
काठमाडौँको एक कार्यक्रममा उनले राजनीतिक परिवर्तनसँगै नेपालमा आफूले चाहेको विषय पढ्ने अवसरहरू पनि सृजना...
गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गेष्ट हाउसका संचालक सोही ठाउँ बस्ने झापा दमक नगरपालिका-१ घर भएका ४२ वर्षीय विक्रम बजगाँईसमेत छ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग गोंगबु...
नेपाल ताजिकिस्तानसँग पराजित
काठमाडौं । एएफसी यु २३ एसियन कप छनोट खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएकाे छ ।
आयोजक ताजिकिस्तानसँग बुधवार भएको छनाैट खेलकाे पहिलाे खेलमा नेपालले ४-० ले हार्न बाध्य भएकाे छ ।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा ताजिकिस्तानका लागि...
प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग दर्ज्यानी चिन्हबाट सुशोभित
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भदौ १३ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका चन्द्र कुबेर खापुङ्ग दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा बिहीबार आयोजित विशेष समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले...
सङ्घीय संसद्को संसदीय सुनुवाइ बस्दै
काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची...
जर्मनी स्लोभाकियासँग २-० ले पराजित
एजेन्सी । विश्वकप छनोट अन्तरगत विहीबार राति भएको खेलमा जर्मनी अप्रत्यासित हारको सिकार भएको छ। ब्राटिस्लाभामा भएको वर्ल्ड कप छनोटमा पाहुना टोली जर्मनी स्लोभाकियासँग अप्रत्याशित रूपमा २-० ले पराजित भयो।
डेभिड ह्यान्कोले खेलको पहिलो हाफ...
आजदेखि एमालेको विधान महाधिवेशन
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ।
गोदावरी स्थित सनराइज हलमा हुने महाधिवेशन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।
यो दोस्रो विधान अधिवेशन हो। महाधिवेशनका लागि सातदोबाटोदेखि...
सरकारविरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले ठूला चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले भ्रष्टाचार बढ्दै गएको र सुशासन समेत कमजोर भएकाले चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनको तयारी गर्ने...

























