गीत ‘टाढा नजाउ’ सार्वजनिक

काठमाडौं । अनुज लामाको स्वरमा रहेको गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रचना, निरोज लामाको एरेञ्ज र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण चापागाईंको निर्देशन...

नेपाल र बंगलादेशबीचकाे खेल गोलरहित बराबरी खेल्याे

काठमाडौं । नेपाल र बंगलादेशबीच शनिबार भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा दुवै टोलीबाट कुनै गोल निस्कन सकेन । खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही...

६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेन

काठमाडौं । हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय तहको बजेट सार्वजनकि गर्नुपर्ने व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार...

गायक सुनार धुमपानजन्यबारे जनचेतनामूलक गीतसंगीत अभियानमा जाेडिए

काठमाडौं । चर्चित गायक एवम् संगीतकार ओम सुनारलाई क्यान्सर काउन्सिल नेपालले धुमपानजन्य स्वास्थ्य समस्याबारे जनचेतनामूलक गीतसंगीत सिर्जना गर्ने अभियानमा औपचारिक रूपमा नियुक्त गरेको छ । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले हस्ताक्षर गरेको नियुक्तिपत्रमार्फत गायक...

सामूहिक कुमारी पूजा सम्पन्न

काठमाडौं । भदौ १९ गते इन्द्रध्वजा ठड्याउँदै सुरु भएको इन्द्रजात्राको दोस्रो दिन शुक्रबार  राजधानीको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा सम्पन्न भएको छ । यस दिन पास्नी गरेका, तर बेल विवाह नगरेका कन्याहरूलाई पूजा गरी...

‘जनता र राष्ट्रको सर्वोपरि हितमा आधारित एकता’को पक्षमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताका टाउका जोडेर गरिने र क्षणभरमै भत्किने खालको एकताको पक्षमा नभएको जनाएका छन् । गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले ‘जनता...

कांग्रेस उपसभापति र इयूकी राजदूत डेप्रेबीच भेट

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेबीच मंगलबार भेटवार्ता भएको छ। उपसभापति विमलेन्द्र निधिको निवास नयाँ बानेश्वरमा मंगलबार बिहान भएको भेटमा राजदूत डेप्रेले नेपालमा कोरोना महामारी नियन्त्रणमा...

एक्सले दर्ता गर्न आवश्यक कागजात विवरण मागे

काठमाडौं । सामाजिक सञ्जाल एक्सले दर्ता गर्न आवश्यक कागजातबारे विवरण मागेको छ । शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग्दै मेल पठाएको हो । ‘दर्ताको लागि केके कागजात चाहिन्छ भन्दै...

विश्वकपमा कोलम्बिया, उरुग्वे र पराग्वे छनोट

काठमाडौं  ।  सन् २०२६ को विश्वकपमा कोलम्बिया, उरुग्वे र पराग्वे छनोट भएका छन्। बिहीबारको दक्षिण अमेरिकी छनोट खेलबाट तीन देश छनोट भएका हुन्। छनोट अघिको अन्तिम खेलमा उरुग्वे र कोलम्बियाले ३–० को जित निकाल्दा पराग्वेले...

सामाजिक सञ्जाल प्रतिबन्ध प्रमुख समाचार बन्याे

काठमाडौं । नेपालमा सामाजिक सञ्जालमा लागेको प्रतिबन्धबारे संसारका प्रभावशाली मिडियाहरूले प्रमुखता साथ समाचार प्रकाशन गरेका छन् । अमेरिकी समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) ले नेपालमा फेसबुक, एक्स, युट्युब लगायत प्रमुख सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको विषयलाई प्रमुखता...

RECENT POSTS

HOT NEWS