भारत फुटबल खेल्न मध्य एसियातिर लाग्याे
काठमाडौं। भारतीय राष्ट्रिय पुरुष फुटबल टिम प्रतियोगिता खेल्न मध्य एसियातिर सरेको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)तिर फुटबल गतिविधि शून्य भएपछि भारतले सन् २०२७ मा हुने एएफसी एसियन कपको छनोट अन्तिम चरणको तयारीका लागि मध्य एसियाली...
एकताको कसरतमा प्रचण्ड र माधव
मिसन ८४ को नशामा लठ्ठिएका नेताहरु, सबै दलका लागि चुनौती बन्यो रास्वपा
काठमाडौं / नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको गृहकार्य हालै तीव्र रूपमा अघि बढेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
वर्ल्ड नेवाः अर्गनाइजेसनमा मनोहर श्रेष्ठले नेतृत्व गर्ने
विश्वभरीका नेवाःहरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनमा अबको कार्यकालमा अमेरिकाका मनोहर श्रेष्ठले नेतृत्व गर्ने भएका छन् ।
अर्गनाइजेसनको चौथो अध्यक्षको रुपमा निर्विरोध निर्वाचित भएसँगै श्रेष्ठले अबको कार्यकाललाई नेतृत्व गर्ने भएका हुन् । यद्यपि नव निर्वाचित...
प्रधानमन्त्री तुर्कमेनिस्तान प्रस्थान गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तान भ्रमण गर्ने भएका छन् ।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जान गरेका हुन् । साउन १२ को मन्त्रिपरिषद्...
शीर्ष नेताहरूको बैठक अहिले जारी
काठमाडौं । सत्ता घटक प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू बीचको बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरू बीच छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको...
‘अभिमन्यु : च्याप्टर–१’को नयाँ पोस्टर सार्वजनिक
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ पोस्टरमा खुसी र तनाव देखिएको छ । खुसी र तनाव सञ्चार गर्ने कलाकारहरूको भावसहितको पोस्टर सार्वजनिक भएको छ ।
निर्माणपक्षले आज सार्वजनिक गरेको पोस्टरमा चलचित्रका शीर्ष ६ पात्र छन्...
थानकोट-चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देश
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट-चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिएका छन् । आज सो सडकको निरीक्षण पछि उनले काठमाडौँ जोड्ने छोटो मार्गका रूपमा रहेको थानकोट(चित्लाङ खण्ड आर्थिक विकास र...
युवाको सहभागिता विना लोकतन्त्र अधुरो : डा संग्रौला
काठमाडौं । नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख एवं पूर्व सांसद डा डिला संग्रौला पन्तले युवाको सक्रिय सहभागिता विना लोकतन्त्र अधुरो हुने बताएकी छन्।
काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलद्वारा आयोजित नमुना संघीय सभालाई प्रमुख अतिथिको...
नेपाली समाजमा विभाजन ल्याउँदै बद्री केसी समूह, समानान्तर गतिविधिमा सक्रिय
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय कब्जा गरेर बसेको बद्री केसी समूहले संसारभरि मिलेर बसेको नेपाली समाजमा विभाजन ल्याउँदै एउटा पार्टी विशेषको हितमा काम गरी रहेको छ। सर्वोच्च अदालतको परमादेश अनुसार...
१५ वर्षीया किशोरीको हत्या आरोपमा आमा पक्राउ
जनकपुरधाम । जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका ५ घर भई जनकपुरधाम उपमहानगरपालिका- ४, कटैयाचौरी स्थित डेराको कोठामा बस्दै आएकी १५ वर्षीया अञ्जली...

























