पैतृक सम्पत्ति नामसारीमा कर बृद्वि
मुगु । कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढाएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अंशबन्डा शीर्षकअन्तर्गत राजस्व शीर्षकको कर बढाइएको हो ।
मालपोत कार्यालयका निमित्त प्रमुख जगत रोकायाका अनुसार साबिकमा अंशबन्डा...
धर्म परिवर्तनका घटनाबारे छानबिन समिति आवश्यक
काठमाडाैं । नेपाली काँग्रेसका नेता एवम् पूर्व सांसद अभिषेक प्रताप शाहले भारत–नेपाल कपिलवस्तुको सीमा क्षेत्रमा बढ्दै गइरहेका जबरजस्ती धर्म परिवर्तनका घटनालाई गम्भीरताको साथ लिएर दुई देशका सरकारले संयुक्त रूपमा छानबिन समिति गठन गर्नु पर्ने...
सरकार कला, संस्कृति र सम्पदाहरूको संरक्षण गर्न प्रतिबद्ध
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सबै क्षेत्रका कला, संस्कृति र सम्पदाहरूको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको जनाउनुभएको छ ।
हुलाक सेवा विभागले प्रकाशन गरेका हुलाक टिकटहरूमा प्रथम दिवसीय आवरणमा टाँचा...
सुमित्रा डंगाेलकाे टाेली सेपाकताक्रो विश्व च्याम्पियन
काठमाडौ । नेपालले थाइल्यान्डमा भएकाे ३८औं इस्ताफ सेपाकताक्रो विश्व च्याम्पियनसिपमा ऐतिहासिक सफलता हात पार्न सफल भएकाे छ ।
थाइल्यान्डको हात्जाईमा गत साउन ६ देखि १२ गतेसम्म आयोजित प्रतियोगितामा नेपाली टोलीले दुई स्वर्ण, एक रजत र...
‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट – २०२५’ मा सम्मान
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्ने कम्पनीमा आवद्ध अभिकर्ताहरुलाई पोखरामा आयोजित ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट – २०२५’ मा सम्मान गरेको छ।
पोखरा ग्राण्डमा आयोजित समारोहमा कम्पनीका सञ्चालक समितिका सदस्यहरु,...
पेट्रोलकाे मूल्य घट्याे
काठमाडाैं । पेट्रोलको मूल्य घट्दा डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ।
नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो।
त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाउँदा हवाई...
सङ्खुवासभालाई जलविद्युत्को केन्द्र बनाउन सीपयुक्त जनशक्ति तयार पार्न जरुरी छ: ऊर्जामन्त्री खड्का
संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले सङ्खुवासभालाई जलविद्युत्को केन्द्रको रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई शीपयुक्त बनाउनु आवश्यक रहेको बताउनुभएको छ।
खाँदबारी नगरपालिका–१ मा आजदेखि शुरु भएको २० दिने पावर हाउस सञ्चालन तथा...
‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलरमा पहिचान दबाउने र खुलाउनेबीचको संघर्ष
काठमाडौं । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष देखाएको छ ।
आफूभित्र रहेको लिंगीय पहिचान उजागर गर्न खोज्ने छोरो र त्यसलाई दबाउन खोज्ने...
राप्रपाकाकेन्द्रीय सदस्य किशोर बहादुर कार्कीद्वारा पार्टी परित्याग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले पार्टी परित्याग गरेका छन् ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि समर्पित रहेर काम गरेको राप्रपाको हालको नेतृत्व, गुटबन्दी, भागबन्डा...
रानीफूलको विद्रोह र कुरुप चित्रकारको सृजना : ‘जब फूलले आकार लिन्छ…’
काठमाडौं । कालिकास्थानस्थित सर्वनाम नाटकघरमा साउन १२ गतेदेखि नाटक ‘जब फूलले आकार लिन्छ...’ प्रदर्शन भईरहेको छ । सर्वनाम २१ औं ब्याचको प्रशिक्षार्थी समूहको प्रस्तुति रहेको नाटकको लेखन तथा निर्देशन प्रशिक्षार्थी समूहले नै गरेको हो...

























