सुनको भाउ आज बढ्यो
काठमाडाैं । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार चार सय रुपैयाँ बढेको छ ।
सुन आज तीन हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...
प्रधानमन्त्री ओली एलएलडीसीको तुर्कमेनिस्तानमा प्रस्थान गर्दै
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गर्ने भएकाे छ ।
प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति ११ बजेर ५५...
नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु
काठमाडौं । विश्व स्तनपान सप्ताह आजबाट सुरु भएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ सम्म यो सप्ताह मनाइन्छ । उद्देश्य आमाहरुलाई स्तनपानको महत्त्व बुझाउने, नवजात शिशुको पोषण र स्वास्थ्यमा स्तनपानको योगदानप्रति जनचेतना...
संकटाबाट पुर्णिमा राई खेल्दै
काठमाडौं । एन्फा महिला लिग छनोटका लागि संकटा फुटबल क्लबले पुर्णिमा राईलाई अनुबन्ध गरेकाे छ।
नेपाली राष्ट्रिय यू-२० फुटबल टोलीकी फरवार्ड पुर्णिमालाई क्लबले आइतबार सामाजिक सञ्जाल फेस्बुकमार्फत अनुबन्धन गरेको जानकारी दिएको हो। याेसँगै उनले एन्फा...
राप्ती स्मारिका राजदूत डा. तुम्बाहाम्फेले विमोचन गर्ने
राप्ती स्मारिका प्रकाशन, राजदूत डा. तुम्बाहाम्फेले विमोचन गर्ने राप्ती समाज दक्षिण कोरियाले स्मारिका प्रकाशन गरेको छ।
स्थापनाको २० वर्षमा आइपुग्दा पहिलोपटक राप्ती स्मारिका प्रकाशन गरिएकाे हो ।
स्मारिकामा संस्थागत गतिविधि सँगै काेरियामा रहेका नेपालीमाझ सामाजीक संघसस्थाले...
भानु खरेलले एनआरएनए अमेरिकाको उम्मेदवारी
अमेरिका । यही अगस्ट १६-१७ मा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाको अध्यक्ष पदका लागि भानु खरेल र उनको टिमले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।
शनिवार टेक्सस इर्भिंगमा आयोजित एक कार्यक्रममा...
भब्य सेटमा ‘क्याप्टेन साब’को छायांकन
काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को भब्य सेट तयार गरेर छायांकन भइरहेको छ । काठमाडौंको तीनकुनेमा सेट तयार गरेर चलचित्रको छायांकन भइरहेको हो ।
विसं २०३० र ४० को काठमाडौं कस्तो थियो भन्ने देखाउने सेट तयार...
नेकपा एमालेका थप तीन जना नेता–कार्यकर्तामाथि स्पष्टीकरण
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेर अभिव्यक्ति दिएका नेकपा एमालेका थप तीन जना नेता–कार्यकर्तामाथि पार्टीले स्पष्टीकरण सोधेको छ।
एमाले निकट नेपाल खेलकुद महासंघले स्थायी कमिटी सदस्यसहित तीन जनाविरुद्ध अनुशासन प्रक्रिया अघि बढाउने निर्णय गरेको...
यी स्थानमा आज पानी पर्ने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र...
पलेशा गोवर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा काँस्य पदक जितिन्
काठमाडौं । पलेशा गोवर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा काँस्य पदक प्राप्त गरेकी छिन् ।
मलेसियाको कुचिङमा भएको उक्त प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कास्य पदकधारी पलेशाले के–४४ विधाअन्तर्गत महिला ५७ किलोमुनिको तौल समूहमा उज्वेकिस्तानकी जुरेवा...

























