नेपालका फाइटर रविन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइटको उपाधि जिते

काठमाडौं । नेपालका एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जितेका छन्। उनले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका हुन्। तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै उनले एमएफएन...

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’बाट मिरुनालाई दोस्रो ह्याट्रिको आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा मिरुना मगरलाई भाग्यमानी नायिका भने पनि हुन्छ । किनकी तुलनात्मक रूपमा उनका चलचित्र असफलभन्दा पनि सफल धेरै छन् । सुरुवाती वर्षाका केही चलचित्रलाई छोड्ने हो भने जब उनी स्थापित भइन्,...

 ज्वालामुखी विस्फोटबाट रुसमा भुकम्प गएकाे अनुमान

काठमाडौं । रुसको कामचटकामा रहेको क्राशेनिनिकोभ ज्वालामुखीको रातभरि भएको विस्फोट ६०० वर्षपछि भएको हुन सक्ने अनुमान गरिएको छ । यो ज्वालामुखी विस्फोट गत हप्ता रूसको सुदूर पूर्वमा गएको ठूलो भूकम्पसँग सम्बन्धित हुन सक्ने वैज्ञानिकहरूको अनुमानलाई...

करेन्ट लागेर मृत्यु

सप्तरी । राजगढ गाउँपालिका- ४ जमुवा टोल बस्ने २२ वर्षीय मुकेश कुमार साहको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।  आफ्नो आँगनमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल...

हेटाैंडा-काठमाडौं जाेड्ने छोटो सडक अवरुद्ध

हेटाैंडा । हेटाैंडा-काठमाडौं जाेड्ने छोटो सडक पहिरोका कारण अवरुद्ध भएको छ । पहिरोका कारण हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-काठमाडौं  सडक खण्ड अवरुद्ध बनेको हो । आइतबार दिउँसाे ४ बजे मकवानपुरकाे उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोलामा पहिराे खसेपछि सडक अवरुद्ध...

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  स्याङ्जा । लागूऔषध मुद्दाका फरार प्रतिवादी आँधीखोला गाउँपालिका-४ बस्ने ४८ वर्षीय रामचन्द्र पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीबाट २०५९ वैशाख २३ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना १८ दिन कैद तथा ...

गृहमन्त्री रमेश लेखकद्वारा केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षण तथा निर्देशन

  काठमाडौं । गृहमन्त्री रमेश लेखकले आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षण भम्रण गर्नुका साथै उक्त ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले ब्यूरोस्थित विभिन्न शाखाहरूको अनुगमन एवम् अवलोकन गर्नुका साथै त्यस...

पशुपतिलगायत शिवालयहरुमा श्रद्धालुको घुइँचो

काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार, काठमाडौंको पशुपतिलगायत शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । हिन्दुधर्मावलम्बीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान शिवको प्रिय बार मानेर व्रत बस्ने र शिवको पूजाआराधना गर्ने गर्दछन् । यस वर्षको साउन...

मध्यमदेखि धेरै भारी वर्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यमदेखि धेरै भारी वर्षा भएको हो । यो अवधिमा सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको स्टेशनमा मापन भएको विभागले जनाएको छ...

व्यापक ध्रुबीकरणबिना नेपालमा समाजवाद असम्भवः विप्लव

काठमाडौं । नेकपाका महासचिव विप्लवले समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक भएको बताए । आइतबार राजधानीको संवाद डबलीमा आयोजित दुई पुस्तक सार्वजनिकीकरण कार्यक्रममा विप्लवले नेपाली समाज राजनीतिक वहसबाट विमुख भइरहेको सन्दर्भमा यी दुई पुस्तकले...

RECENT POSTS

HOT NEWS