ब्लु लोटस हेल्थ होम केयरको पाँचौं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । नेपालमा अकुपञ्चर सेवाको संस्थागत र गुणस्तरीय विकासमा अग्रणी भूमिका खेलेको संस्था ब्लु लोटस हेल्थ होम केयर प्रा. लि. ले आफ्नो पाँचौं वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न गरेको छ।
अध्यक्ष डा. सुरज कर्माचार्य, मेडिकल डाइरेक्टर...
रास्वपा समर्थकहरूको नवगठित ९ वटा राज्य समितिहरूको कार्यक्रम सम्पन्न
अमेरिका । प्रवासमा रहेका रास्वपा समर्थकहरूको संगठित अभियानअन्तर्गत, अमेरिकाभर नवगठित ९ वटा राज्य समितिहरूको औपचारिक घोषणा तथा सामूहिक सपथ ग्रहण कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा रास्वपा कार्यवाहक सभापति तथा...
यी स्थानमा भारी बर्षाकाे सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहने छ । कोशी र मधेस...
आज प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची रहेको छ ।...
सनातन हिन्दु राष्ट्र स्थापनाको माग गर्दै विशेष पैदल यात्रा कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा सनातन हिन्दु राष्ट्र स्थापनाको माग गर्दै विशेष पैदल यात्रा कार्यक्रम सम्पन्न भएको छ।
यो यात्रा आज बिहान काठमाडौँको मैतिदेवी मन्दिरबाट सुरु भई पशुपतिनाथ मन्दिरसम्म गरिएको हो।
पैदल यात्रामा...
कार्यवाहक अध्यक्षमा ईश्वर पोखरेल
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त...
सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१० दोगारीस्थित सडकमा लु. प्र.०१-००७ प १०१३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१० दोगारी बस्ने २० वर्षीय प्रदिप जैसवालको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-१ गागालफेदी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-५ लुभु घर भएका ६० वर्षीय जनक राउत र भक्तपुर...
शिव ताण्डव भजन यूट्यूमा सार्वजनिक
काठमाडाैं । चर्चित गायिका केञ्जुमा सुब्बा र बाबु कोइरालाको शिव ताण्डव भजन यूट्यू मार्फत सार्वजनिक भएकाे छ । गायिका सुब्बाले आफ्नो नियमति गायनको ट्रयाक भन्दा पृथक शैलीमा यो पटक कोइरालासँग आफ्नो स्वर सह्यर गरेर...
पब्जी मोबाइल विश्वकपमा नेपाल नवौं स्थान कायम
काठमाडौं । नेपाली पब्जी टिम होरा इस्पोर्ट्स साउदी अरेबियामा जारी इस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हासिल गर्न सफल भएको छ ।
फाइनलको अन्तिम दिनको अन्तिम खेलमा चिकन डिनर जितेको होराले समग्रमा १८ खेलमा १००...

























